arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

आफ्नै सांसदले असहयोग गरेपछि डोनाल्ड ट्रम्पले फिर्ता लिए text size increase   text size decrease   Print    rss (२०७३ चैत्र १२, शनिवार)

world news

स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए ।

तर ट्रम्पको उक्त विधेयकमा उनकै पार्टी रिपब्लिकनका सांसदले असहयोग गर्ने देखिएपछि मतदानका लागि तयारी अवस्था रहेको विधेयक फिर्ता लिनुपरेको हो ।

४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनको स्पष्ट बहुमत अर्थात् २ सय ३७ सीट रहेपनि आफ्नै सांसदले नसघाउने भएपछि विधेयक फिर्ता लिनु परेको हो ।

विधेयक पारित गर्न २ सय १८ मत भए पुग्नेमा त्यति पनि पुर्‍याउन नसकेर विधेयक फिर्ता लिनुपर्दा राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ ।(एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु
भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए
बाबरी मस्जिद विध्वंश मामलामा भारतीय जनता पार्टीका वरिष्ठ नेता आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा परिचालन
सिरियामाथि मिसाइल आक्रमण गरेपछि राष्ट्रसंघद्वारा परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त
स्वीडेनको स्टकहोममा गोली चल्दा पाँचजनाको मुत्यु
रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेसनमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्‍यु
पाकिस्तानको पन्जाब प्रान्तको धार्मिकस्थलमा २० जनाको हत्या
भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना
कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण २o६ जनाको मृत्यु
इन्डोनेसियामा गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता
बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको शासनकालमा जलवायु परिवर्तन नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी
पेरुमा अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त
राष्ट्रसंघद्वारा इराकी शहर मोसुलमा ठूलो मात्रामा नागरिक मारिएकोमा चिन्ता व्यक्त
भारतद्वारा पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने चेतावनी
नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक