arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

गुन्डासूचिमा रहेका दावा लामा माथि काठमाडौंको गौरीघाटमा गोली प्रहारtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २९, मंगलवार)

प्रहरीको गुन्डासूचिमा रहेका दावा लामाथि मंगलबार बिहान राजधानी काठमाडौंको गौरीघाटमा गोली प्रहार भयो। जिम गर्न जानेक्रममा उनीमाथि एक युवकले गेटमै गोली हानेर ढाले।


महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा परेका थिए।

खुट्टा र ढाडमा पछाडिबाट गोली लागेका उनी तत्कालै भुइँमा ढले भने गोली प्रहार गर्ने युवक बौद्धतर्फ दौडिए। महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार उनलाई चार राउन्ड गोली लागेको छ। 'गोली कसले हानेको हो हामी सीसीटिभी हेरेर छानबिन गर्दैछौं', उनले  भने।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा परेका थिए। एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए। नागरिकन्युजमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख
वाम गठबन्धनको ३२ जिल्लामा सिट बाँडफाँट टुंगियो
प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा
महोत्तरीमा सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन तिहार, छठ विशेष सुरक्षा योजना सञ्चालन
डोटीको बडीकेदार खड्यौलीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २१ जना घाइते
कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग
चितवनमा मतदाताको संख्या तीन लाख ५४ हजार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए