arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

चर्चा विवाहकोtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

      

निर्माता छवि ओझा तथा नायिका शिल्पा पोखरेलको विवाह हुन लागेको चर्चा बेला बेलामा चलिरहन्छ ।


हुन त छवि र शिल्पाको विवाहको चर्चा पहिले पनि भएको हो, त्यतिबेला उक्त हल्ला फिल्मको पब्लिसिटीका लागि मात्र चलाइएको चर्चा चलेको थियो तर अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का पक्की भएको बताइँदैछ ।

निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले नायिकाका रूपमा अभिनय गरेकी छिन् ।

शिल्पा पोखरेलको चलचित्रमा प्रवेश भने सानो पर्दाबाट भएको थियो । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पा पोखरेलले टेलिचलचित्र घरभेटी बाबाट चर्चा पाएकी थिइन् ।


टेलिचलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्माता छवि ओझाको क्याम्पमा छिरेकी शिल्पा पहिलोपल्ट छवि ओझाले निर्माण गरेको चलचित्र लज्जामा अभिनय गरी चलचित्रमा प्रवेश गरेकी हुन् । भनिन्छ, अहिले उनीहरू ज्योतिषिले तत्काल विवाह गर्ने साइत नजुरेकाले विवाह गर्न मिल्दैन भनेकाले मात्र रोकिएका हुन् । 

 

 

कान्तिपुर साप्ताहिक



     

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो