arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

महाशिवरात्रीको अवसरमा ढाकावाङ्ग ओखटेमा खेलकुद प्रतियोगिता सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)

गोपाल प्रसाद भट्टराई

ओखटे, अर्घाखाँची फागुन–०१  ।  महाशिवरात्रीको अवसरमा भूमिकास्थान १ ढाकावाङ्ग ओखटेमा बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । 


संस्कृतिको संरक्षण र खेल क्षेत्रको विकासको निम्ती ढाकावाङ्ग ओखटेमा परिवर्तनशिल युवा क्लवको आयोजनामा ५ सय मिटर दौड र घैटोफोर प्रतियोगिता सम्पन्न भएको हो । 


भूमिकास्थान  १ का वडा अध्यक्ष भोजराज खनालले उद्घाटन गर्नुभएको प्रतियोगिताको दौडतर्फ चाम बहादुर गमाल प्रथम,केशब खनाल द्धितिय र शुशिल भुसाल तृतिय हुनुभएको छ । 

खेलको उद्घाटन गर्दै वडा अध्यक्ष खनालले संस्कृति संरक्षण र खेलको विकासले पनि समाजको सद्भाव कायम गर्न सहयोग पुग्ने भन्दै समृद्ध समाज निर्माणमा पाकापुस्ताको सल्लाह लिदै युवाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । 


कल्वका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता र कृष्ण खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य गोपाल नेपाली,राष्ट्रिय जनमोर्चाका प्रतिनिधी राम बहादुर नेपाली,माओवादी केन्द्रका बाबुराम खनाल,बाल शिक्षा मा.वि. ढाकावाङ्गका प्रधानाध्यापक हिमलाल खनाल,संचारकर्मी हरि प्रसाद भुसाल,डिएनके कुँवर लगायतको आथित्यता रहेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची महोत्सवको गेटमै हिन्दु जागरण नेपालका युवाहरु धार्मिक जनचेतना फैलाउदै (फोटो फिचर)
अर्घाखाँची महोत्सवमा दर्शकको भिड (फोटो फिचर)
अर्घाखाँचीबाट निर्वाचित प्रदेशसभाका सदस्यहरुद्दारा शिक्षा क्षेत्रमा आमूल परबिर्तन गर्नुपर्नेमा जोड
अर्घाखाँचीमा कामदार अभाव
अर्घाखाँची पशुको बिमा गर्ने बढे
छत्रगन्जमा नेपाल बङ्गलादेश बैंक शाखा सञ्चालन
अर्घाखाँचीकी मृगौला पीडित गायिका जलजला परियारको उपचारको लागि आर्थिक अभाव
अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढ्दै (फोटो फिचर)
छत्रदेवमा गाउँपालिकास्तरीय मौरीपालन सम्बन्धि तालिम शुरु
सन्धिखर्कमा प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूलाई सम्मान ! पार्टी एकता रोक्न अदृश्य शक्तिले चलखेल गरेको रायमाझीको दाबी
डिर्भनामा बोका विक्री भएको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
जापानको फुकोआकामा अर्घाखाँची डिभर्नाका युवा मृत फेला
अर्घाखाँची महोत्सवको चौथो दिन दर्शकहरुको संख्या तेब्बर वृद्धि (तस्बिर सहित)
छत्रदेव गाउँपालिकामा एकहप्ते डकर्मी तालिम सम्पन्न
सन्धिखर्कमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन शुरु
सन्धिखर्क ४ मा रहेकाे सरस्वती निमावीमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
सन्धिखर्कको धरमपानीमा जेष्ठ नागरीक तथा पुर्ण अपाड्ड सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कुमाल भाषाकाे ऐतिहासिक चलचित्र "औंठे छाप" सन्धिखर्कमा प्रदर्शन (तस्बिर सहित)
सन्धिखर्कमा प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूकाे लागि सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
छत्रदेवको मरेङ्गमा विद्यार्थी अभिभावक र शिक्षकहरुलाई स्वीटर वितरण कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736