arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

रकेट परिक्षण योजनाको विवादकाबीच अमेरिकी राष्ट्रपति ओबामाद्धारा दुई कोरिया विभाजन गर्ने गैर सैनिक क्षेत्रको भ्रमण text size increase   text size decrease   Print    rss (२०६८ चैत्र १४, आइतवार)

world news

उत्तर कोरियाको रकेट परिक्षण योजनाको विवादकाबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा परमाणु सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुग्नु भएको छ ।
 
कोरिया भ्रमणको शुरु मै ओबामाले दुई कोरिया विभाजन गर्ने गैर सैनिक क्षेत्रको भ्रमण गर्नु भएको छ । भ्रमणका क्रममा उहांले दक्षिण कोरिया तर्फको निरिक्षण पोष्टमा पुगेर त्यहां रहेका अमेरिकी सेनासंग भेट गर्नु भयो । अमेरिकी सेनासंगको भेटमा ओबामाले अमेरिकी सेनाले “स्वतन्त्रताको सीमा” रक्षा गरिरहेको भन्दै उनीहरुको सराहना गर्नु भयो । सन् १९५३ मा कोरिया युद्धको अन्त्य पछि कोरियाली प्रायद्धिपलाई विभाजन गर्ने गैर सैनिक क्षेत्रमा ओबामाको यो पहिलो भ्रमण हो ।
 
यता परमाणु सम्मेलनमा अमेरिका लगायत विश्वका ५० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको सहभागिता रहने छ । तर उत्तर कोरियाले भने भाग लिएको छैन् । सम्मेलनमा आपराधिक र लडाकु समुहहरुलाई परमाणु हतियार पाउनबाट कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
 
सम्मेलनमा प्योङयाङको परमाणु कार्यक्रम आधिकारीक एजेण्डामा नभए पनि द्धिपक्षित वार्ताहरुमा भने यो विषयले प्राथमिकता पाउने अनुमान गरिएको छ । उत्तर कोरियाले रकेट परिक्षणको बहानामा मिसायल परिक्षण गर्न लागेको भन्दै अमेरिकाले चिन्ता जनाइरहेको छ । तर प्योङयाङले स्याटलाइट अन्तरिक्षमा स्थापित गर्न रकेट परिक्षण गरिन लागेको बताएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
पाकिस्तानमा लडाकुहरुले गरेको आक्रमणमा परी कम्तिमा सात जना मारिए
भारतको सर्वोच्च अदालतले इट्लीका राजदूतलाई भारत छोड्नबाट लगाउँदै आएको प्रतिबन्ध फुकुवा
सिरियामा मार्च महिनामा मात्रै छ हजार जना मारिए
उत्तर कोरियाले सन् २००७ मा बन्द गरेको योङव्योङ आणविक रियाक्टर फेरि सञ्चालन गर्ने
बर्माको रंगुन शहरमा रहेको एक स्कुलमा आगलागी हुँदा १३ जनाको जलेर मृत्यु
अमेरिकाको अदालतद्धारा ट्रान्सजेण्डर पुरुषले गरेको सम्बन्ध विच्छेदको निवेदन अस्वीकार
उत्तर कोरियाद्धारा छिमेकी दक्षिण कोरियासँग मुलुक युद्धको स्थितिमा प्रवेश गरेको घोषणा
द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सोमालियामा महिला र बालबालिका यौन दूव्र्यवहारको शिकार
भारत फर्काउने इटली सरकारको निर्णयप्रति असुन्तुष्ट विदेशमन्त्रीको पदबाट राजीनामा
LIVE : फाल्गु पूर्णिमा होलीको अवसरमा अर्घाखाँचीको सन्धिखर्कबाट प्रत्क्षय भिडियो लाईभ
पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती आक्रमण, १७ सैनिक मारिए
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफ चार वर्षको स्वनिर्वासन पछि स्वदेश फर्किए
सिरियाली बिद्रोहीहरुद्धारा दारामा रहेको हवाई सुरक्षासम्बन्धी सैनिक अखडा कब्जा
पेरुमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त
पाकिस्तानमा आगामी ११ मे मा आम चुनावको घोषणा
अमेरिकी राष्ट्रपति बाराक ओबामा मध्यपुर्व भ्रमणमा
आफ्नै बिहेको प्रस्ताव समाचार वुलेटिनमा पढेपछी
बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको निधन
इराकको राजधानी बग्दादमा गराइएका श्रृंखलाबद्ध कार बम विष्फोटमा परी कम्तिमा ५० जना मारिए
पश्चिमी भारतको रत्नागिरीमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु