arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
स्थानिय समाचार

काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३१, बुधवार)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गौशालामा स्कुलबसको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको छ ।


बा३ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने दुई वर्षीय बालक आयुष मोक्तानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती
बुटवलमा आश्रय स्थललाई सहयोग
एमाले बाग्लुङ् मुसिकोट नगरपालिकामा निर्वाचिन परचालन समिति गठन
नवलपरासीको गैंडाकोटमा बाघको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग
बैतडीको नुवालीछापमा ट्रकले किचेर एक १३ वर्षीया किशोरीको मृत्यु
करेन्ट लागेर बाग्लुङ्गमा एकजनाको मृत्यु
भक्तपुरमा जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ