arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँची जिल्ला अदालतको अनुगमन निरिक्षण कार्य सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ४, शुक्रवार)

सहयोगी बिसी 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नं प्रदेशका विभिन्न जिल्ला अदालतको अनुगमन गर्ने सिलसिलामा आज अर्घाखाँची जिल्ला अदालतको अनुगमन निरिक्षण कार्य सम्पन्न भएको छ ।


उच्च अदालत दाङ तुल्सिपुर अन्तर्गत बुटवल इजलास प्रमुख भई काम गर्ने न्यायाधीश हरि कुमार पोख्रेलले जिल्ला अदालतको अनुगमन निरिक्षण गरेका हुन् ।    


निरिक्षणका क्रममा जिल्ला न्याय क्षेत्र समन्वय  समिती ,नेपाल बारएशोसिएशन ,मेलमिलाप केन्द्र र पत्रकार हरुलाई छुट्टाछुट्टै भेट गरि जिल्ला अदालतले सम्पादन गरेका काम, अदालत प्रति जनताको चासो, गुनासो, मुद्दा  फर्छ्योट परिबर्तित परिस्थितिमा न्यायाधीश कर्मचारीको जिम्मेवारी लगायतका विविध बिषयमा लिएका थिए । 


सो अबसरमा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले अर्घाखाँची जिल्ला अदालत बाट सम्पादन गरिएका कामका बारेमा प्रकाश परेका थिए । 

जिल्लामा अब ८ महिना भित्रका मात्र मुद्दा  रहेकोमा सबैले प्रशंसा गरेका थिए । बास्तोलाले आजै जिल्ला कारागारमा रहेका बन्दिहरुको समस्या बारेमा पनि सुझाव माग गरेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा युवाहरुको कांग्रेस प्रति आकर्षण, पार्टी प्रवेश गर्नेको लहर
अर्घाखाँचीका तीन नगरपालिकाले १ अर्ब २८ करोड ५९ लाख, तीन गाउँपालिकाले ९६ करोड ३२ लाख पाए, कहाँ कति (सूचीसहित)
राष्ट्रिय जनमोर्चाको खाचिकोट मैदानमा चुनावी सभा सम्पन्न ( तस्बिर सहित)
सन्धिखर्कमा जारी एपिएलमा आज तीन खेल ! सुपर सुपा,नमस्ते अर्घाखाँची र एड्भान्स अर्घा बिजयी
माओबादी कार्यकर्ताद्धारा अर्घाखाँचीमा सञ्चारकर्मीमाथी कुटपिट
डिभर्नामा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कको लदाम बगैचामा दशौं गणतन्त्र दिबसको अबसरमा बृक्षा-रोपण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क नगरपालिकामा एमाले - राष्ट्रिय जनमोर्चाबीच तालमेल भएमा कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने
छत्रदेव गाउँपालिकाको भगवती माझकोट, मदेलाचौरमा एमाले चुनाबी सभा सम्पन्न, कांग्रेस - माओवादी केन्द्रबाट ३५ जना एमालेमा प्रबेश (तस्बिर सहित)
शितगंगा नगरपालिका- ६ को गल्डुङ र कलमकोटमा माओवादी केन्द्रको चुनाबी भेला सम्पन्न, एमाले परित्याग गरि ८८ जना प्रवेश (फोटो)
भूमिकास्थान नगरपालीकाको चिदीचौरमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न, टोप बहादुर रायमाझीले यसो भने (भिडियो)
अर्घाखाँचीमा स्थानीय निर्वाचनको तयारी पुरा, भोली देखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिने
भूमिकास्थान नगरपालिकाको ठुलो डेभामा कांग्रेस र माओबादी केन्द्र परित्याग गरि दुई सय जना एमालेमा प्रवेश
नयाँ एफ एम छैठौँ वर्षमा प्रवेश, पाँचौ वार्षिक उत्सव सन्धिखर्कमा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे असुरकाेटमा राष्ट्रिय जनमाेर्चाकाे चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न
मालारानी गाउँपालिका -६ मा राष्ट्रिय जनमोर्चाको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न