arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

परदेशीtext size increase   text size decrease   Print    rss (२०७३ म‌सिर २८, मंगलवार)

   धर्म रायमाझी दाङ
~~~~~~~~~~~~~~~~~~

परदेशिलाइ घरको माया"नलाको"कहाँ छ र।
एक छाक उस्ले शन्तिमनले"खाको"कहाँ छ र ।

सधै झल्को गाँउघरको अनि चाडवाडको पनि
बिरानो ठाउँ बिना निम्तो रोधी"गाको"कहाँ छ र।

हरेक दिन पसिनाले निथ्रुक्क भिझेको हुन्छ
फुस्रो हाँसो हाँसे पनि खुसी"भाको"कहाँछ र।

सपनाको महल सजाउदै परदेश आय पनि
तड्पाइमै दिनबिते शुभ खबर"पाको"कहाँ छ र।

सम्झिदै आमा बा प्राणप्यारी साथी भाइहरु
दैबले लुट्यो दु:खद खबर"नआको"कहाँ छ र।

परदेशिलाइ घरको माया"नलाको"कहाँ छ र।
एक छाक उस्ले शन्तिमनले"खाको"कहाँ छ र

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको निधन
हाँस्नु मात्र हैन जिवन ( गजल)
गजल:- जिन्दगी
गजल:- "आँमा"
गजल:- धेरै यो मूटु दुखेर रोए
आँखा र सपना (कविता)
जन्म भुमिको याद
गजल:- प्राण भन्दा धेरै चाहन्छु.
गजल:- म भन्दा नि नजीक अब
गजल:- तिम्रै लागी
गजल:- तितो विगत
कविता:- नववर्षको शुभकामना
गजल:- नफक्रदैं झर्न सक्छौ
गजल:- आफ्नो वनाई जब ल्याए तिमीलाई
माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड हो
गजल:- अर्घाखाँची वस्ती....
गजल:- आज उस्कै बारे...
गजल: नयाँ वर्ष
गजल:- खै कस्तो पिरती लाए..
गजल:- दुर्गा काली नारी स्वरूप..