arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय निर्वाचन वैशाख ३१ मै एकै चरणमा: पाँच दलtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)


संसदमा रहेका मूख्य पाँच दलले स्थानीय तहको निर्वाचन वैशाख ३१ मै एकै चरणमा गर्ने अठोट गरेका छन् ।

वैशाख ३१ का लागि तोकिएको वैशाख ३१ को मिति बहिष्कार गर्ने र बिथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि बसेको पाँच प्रमुख दलका नेताले निर्वाचन गरेरै छाड्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकले निर्धारित वैशाख ३१ को चुनाव नसार्ने र सोही मितिमा गर्ने अठोट व्यक्त गर्दै मोर्चालाई मनाउन अन्तिमसम्मै प्रयास गर्ने निर्णय पनि गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्नेबारेमा दलका नेताहरुको धारणा मागेका थिए ।

उनले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ कि सकिन्न भन्नेमा पनि राय मागेका थिए । बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले बैशाख ३१ गते नै चुनाव गरिने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे ।

मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भने दुई चरणमा भएपनि चुनाव गराउन सकिन्छ कि भन्नेमा नेताहरुबीच छलफल चाहिँ भएको उनले बताए ।

गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकिएको भन्दै सुरक्षामा कुनै कमजोरी नरहने प्रष्ट गरे । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता, दुवैका पति वैदेशिक रोजगारीमा
मुस्ताङको जोमसोम बजारमा हिउँ परेपछि जनजीवन कष्टकर
सात वटा प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव
रातमा बन्द नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन यस्तो छ नयाँ समय तालिका
शीतलहर र बढ्दो चिसोका कारण बारामा विद्यालय बन्द
जुम्ला कारागारमा खानेपानीको चरम अभाव
पेट्रोलियम पदार्थ, ग्यासको मूल्य फेरि बढ्यो
सरकारले मजदूरको मासिक ज्याला न्यूनतम रु १५ हजार तोक्न पहल गर्ने
निर्वाचन सामग्रीहरु तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई आयोगको निर्देशन
निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न निर्देशन
बुटवलमा औद्योगिक प्रदर्शनी-२०७४को रौनक(फोटो फिचर)
यस्तो छ राजधानी बाहिरको पहिलो रुपन्देहीको पाँचतारे होटल(फोटो फिचर)
बहुचर्चित 'गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी' सडक योजना पूरा गर्ने काम तीव्र
राष्ट्रिय सभा गठन हुन नसक्दा प्रतिनिधिसभाको निर्वाचन परिणाम अड्कियो
सिन्धुलीको कमलामाई क्षेत्रमा सडक अतिक्रमण हुँदा दुर्घटनाका घटनामा वृद्धि
नारायणगढ-मुग्लिन सडकखन्डमा पुस १८ गतेदेखि राति यातायात बन्द गरिने
देशभर चिसो बढ्यो, पश्चिमी क्षेत्रमा मौसम बदली हुने
उदयपुरमा निर्वाचनअघि विस्फोटमा संलग्न विप्लव समूहका दुई नेता जेल चलान
बझाङको चैनपुरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु
प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार
http://go.oclaserver.com/afu.php?zoneid=1465736