arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अन्तत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नदिनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची २८ कात्तिक । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधि सभाको उम्मेद्धारी फिर्ता गरेपनि बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नहाल्ने बताएको छ । 

Image result for राष्ट्रिय जनमोर्चा अर्घाखाँची

  आफ्ना चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र  सार्बजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रिय सहमति अनुसार प्रतिनिधि सभामा उम्मेद्धार बनेका शेरवहादुर बिवसीको उम्मेद्धारी फिर्ता लिएको तर भोट कस्लाइ दिने भन्ने बिषयमा छलफल नभएको जानकारी दिएका छन । 

  अर्घाखाँची प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर एकका उम्मेद्धार सागर के.सी.र क्षेत्र नम्बर दुइका उम्मेद्धार झबिलाल थापाले प्रदेस सभाको उम्मेद्धारकोलागि आफुहरु लागि परेको तर प्रतिनिधि सभाकोलागि आफुहरु फलानोलाइ भोट दिनुहोस भनेर कहि नभनेको बताउनु भएको छ । एमाले र माओवादीहरुले टोपबहादुर रायमाझिलाइ राष्ट्रिय जनमोर्चाले भोट दिदैछ भनेर भ्रम सृजना गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाइ रहेको छ  । 

  देशमा गणतान्त्रिक संबिधान आएपनि शान्ति र समृद्धिको महसुस जनताले गर्न नपाएको उनीहरुको भनाइ छ । उहांहरुले शत्तामा संबिधानलाई आफु अनुकुल ब्याख्या गर्नेहरुको हाबि भएकोले देशमा हिंसा,हत्या,भ्रष्ट्रचार जस्ता ब्यथिति मौलाउंदै गएको र त्यसलाई नियन्त्रण गर्दै समृद्ध राष्ट्र निर्माणमा सहयोग पु-याउन आसन्न निर्बाचनमा आफुहरुले उम्मेद्धारी दिएको बताउनुभएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खनमा जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन (तस्बिर सहित)
छत्रदेबमा समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
किमडाँडाका तिन बिद्यालय नै खारेज हुँदै, सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधारको कसरतमा
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सप्पन्न
सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अर्घाखाँचीका अन्य फिल्म हल इतिहास बन्दै
नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्या
सिद्दाराको हर्रेमा जग्गा धनि प्रमाण पुर्जा वितरण (तस्बिर सहित)
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेम पत्र वाचन प्रतियोगिता सप्पन्न (तस्बिर सहित)
छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736