arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)text size increase   text size decrease   Print    rss (२०७४ आषाढ १५, विहीवार)


गत बर्ष भन्दा यो बर्ष धेरै गायक गायिका हरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन्, हरितालिका तीज आउन अझै करिब २ महिना बाकि रहे पनि तीज गीत बजारमा सार्बजनिक हुन थलिसकेका छन् 

अर्घदर्बार फिल्म्सले बजार व्यवस्थापन गरेको तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीत गीत  आहा रेलुमै  सार्बजनिक भएको छ  l  रेलुमै पुरानो लय हो त्यो पनि करिब १०० बर्ष पुरानो, जुन नेपालको पशिमंचल बिकाश क्षेत्रमा गाईने अत्यन्तै चर्चित भाका हो l यो भाकालाई संकलन गरेकाछन लोक तथा दोहोरि गायक बसन्त लम्सालले l

हजुर आमा र गाउका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाब अनुसारनै शब्द तयार गरि गीत तयार परेको बताउने लम्सालले अहिले सम्म करिब २ दर्जन भन्दा बढी गीत बजारमा आइ सकेकाछन भने  आहा रेलुमै  मा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ, बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने हेमन्त खनाल, देबु खनाल,दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो