arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटनtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन ३१, मंगलवार)

प्रेमनारायण आचार्य

 अर्घाखाँची ३१ असोज । काठमाण्डौको कमलादीमा कर्पोरेट कार्यालय रहेको सन नेपाल लाईफ इन्स्योन्स कम्पनि लिमिटेडले वुटवलमा आफ्नो व्यवसाय शुभारम्भ तथा शाखा उद्घाटन गरेको छ । 


 हास्य कलाकार  सिताराम कट्टेल धुर्मुसको हात बाट रिवन काटेर व्यवसाय शुभारम्भ तथा शाखा उद्घाटन गरिएको हो । कम्पनिका ब्राण्ड एम्वेस्टर राष्ट्रनिर्माणमा समर्पित कलाकार तथा समाजशेवी सिताराम कट्टेल-धुर्मुस ले बिमा हरेक मानिसको लागी आवश्यक रहेको र यसले भविष्यमा आइपर्ने जोखिमको अर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।  विमा आफ्नो परिवार तथा बालबच्चाका लागी आफ्नो अभावमा खड्किन सक्ने आर्थीक भारलाइ काम गर्नेहुदा सम्पुर्ण नागरिक लाइ विमाको आवश्यकता रहेको औल्याउनु भएको थियो ।  सामाजिक क्षेत्रमा तल्लीन धुर्मुसले विपतमा परेका लाई सहयोग गर्नु हामी सबैको कर्तव्य भएको समेत बताउनु भयो । 


 रौतहटमा बन्दै गरेको बाडी पिडीतहरुको एकिकृत बस्तीको बारेमा प्रष्टायाउदै उक्त काममा सबैको सहयोगको लागी समेत अपिल गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथा कम्पनिका महाप्रबन्धक कमलराज गौतमले कम्पनिको स्थापना र बिमाका फाइदाहरु औल्याउदै शन नेपाल लाईफ लाइ अगाडी बडाउन सबैको साथ आवश्यक रहेको कुरा औल्याउनु भएको थियो । कार्यक्रममा अभिकर्ताको तर्फ बाट नारायण बेल्बासे र कर्मचारीको तर्फबाट अर्घाखाँची उप शाखा प्रमुख मिना बस्याल भट्टराइले मन्तव्य राख्नु भएको थियो ।

कम्पनिको उद्घाटन समारोहमा  मनत्व्य राख्दै कम्पनिका साहायक महाप्रबन्धक किरण गौतमले सहभागी लाइ स्वागत तथा बिमा क्षेत्रको महत्वको बारेमा प्रष्ट्याउनु भएको थियो । 


 कार्यक्रमका प्रमुख अतिथी तथा कम्पनिका महाप्रबन्धक कमलराज गौतम अध्यक्षता सिताराम कट्टेलको प्रमुख आतिथ्यता र कम्पनीका मुख्य  बजार व्यवस्थापक राजु के सी को बिषिष्ट आतिथ्यता रहेको कार्यक्रम वुटवल शाखाका शाखा प्रमुख माधव प्रसाद पौडेलले सञ्चालन गर्नु भएको थियो ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
http://go.oclaserver.com/afu.php?zoneid=1465736