arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

आदर्श नगर हस्पिटल लाइन विकास समिति सन्धिखर्कद्धारा निर्वाचित जन प्रतिनिधीहरुलाई सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १९, विहीवार)

विक्रम पाण्डे समान्ता 

सन्धिखर्क, अर्घाखाँची , १९ श्रावण  । सन्धिखर्क नगरपालीका वडा नं. १ मा रहेको आदर्श नगर हस्पिटल लाइन विकास समितिको आयोजनामा सन्धिखर्कमा विहिवार निर्वाचित जन प्रतिनिधीहरुलाई सम्मान तथा अभिनन्दन गरीएको छ । 


    कार्यक्रममा सन्धिखर्क नगरपालीकाका मेयर कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता , उपमेयर ठाकुर कुमार विकको विशिष्ट आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । 

     त्यस्तै कार्यक्रममा सन्धिखर्क नगरपालीका वडा नं. १ का वडा अध्यक्ष युवराज बन्जाडे , वडा नंन ३ का वडा अध्यक्ष लिला गौतम , वडा नं. १ सदस्यहरु , नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सचिवालय सदस्य विष्णु परीयार लगायतको उपस्थिती रहेको थियो । 
   

कार्यक्रममा टोल विकास समितिका उपाध्यक्ष तारा चुँदालीले निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिदैँ आप्ःनो टोलमा भएका समस्याहरु कार्यक्रमममा रोखेका थिए । उनले बाटो कालो पत्रे हुनु पर्ने , खानेपानी नाली ब्यबस्थापन , विद्युत लगायतका समस्याहरु रहेको उपस्थित जन प्रतिननिधीहरुलाई जानकारी  गराएका थिए । 

   कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमल प्रसाद भुसालले आफु अव नेपाली काङग्रेसको मात्र नभई सन्धिखर्क नगरपालीकाको साझा प्रतिनिधी भएकोले यो नगरलाई समृद्ध र हरीयाली , सुन्दर बनाउने कुरामा लाग्ने बताएका छन् । 


     त्यस्तै  कार्यक्रममा बोल्दै उपमेयर ठाकुर कुमार विकले अमूल्य मत दिई विजय गराउने सम्पूर्ण मतदामताहरुलाई  धन्यवाद दिँदै आफु जनताको रिणी भएको र यो रिण पाँच वर्षमा साँवा ब्याज गरी तिर्ने भन्दै विकले आफु असल रिणीको रुपमा प्रस्तुत हुने बताएका छन् ।

त्यस्तै वडा नं. १ का वडा अध्यक्ष युवराज बन्जाडेले वडामा भएका समस्याहरु प्रति ध्यान आकर्षण भएको बताउँदै समस्याहरु हल गर्न टोलको विकासको लागी शरीरमा तातो र रातो रगत भए सम्म लाग्ने बताएका थिए । 

 कार्यक्रम टोल विकास समितीका अध्यक्ष कुष्ण बहादुर  खत्रीको अध्यक्षता ,  सदस्य कमल प्रसाद भुसालको स्वागत मन्तब्य र कोषाध्यक्ष राधा पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो- फोटो फिचर)
अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)
बल्कोट - काठमाण्डौ सेवा समाजको तीज विशेष तथा दर खुवाउने कार्यक्रम सम्पन्न (तस्बिर सहित)
किमडाँडाका कृषकले पशुपालनसँगै दूधको बिक्री बढाए, दैनिक ८ सय लिटर दूध सन्धिखर्कका डेरीमा संकलन
सन्धिखर्कमा खुल्ला तिज गित नृत्य प्रतियोगिता तथा ब् हत सास्कृतिक कार्यक्रम सम्पन्न
छत्रदेवको ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा (भिडियो)
ढिकुराको गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नगर सरसफाई कार्यक्रम सम्पन्न
किमडाँडामा जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया
मालारानी गाउँपालिकाको खन उपल्लाबढाचौरका मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित