arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आयल निगमका लागि खरिद गरिएको जग्गा ४ गुणा बढी तिरेको ठहरtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

 संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमका लागि खरिद गरिएको जग्गा चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेर खरिद गरेको ठहर रहेको छ ।

जग्गालाई चलनचल्तीको भन्दा बढी दरको रकम विचौलियाहरुले उपलब्ध गराएको र त्यो भन्दा तीन चार गुणासम्म बढी दर टेण्डरदाताले प्रस्ताव गरेको कारण निगमलाई अत्यधिक व्ययभार पर्न गएको समितिले गरेको अध्ययनमा भनिएको छ ।

सांसद सुभाषचन्द्र ठकुरीको संयोकत्वमा गठित उपसमितिको प्रतिवेदनमा जग्गा खरिद प्रकरणमा आपूर्ति मन्त्रालयका उच्च अधिकारीदेखि वडा सचिवसम्म दोषी रहेको भेटाइएको जनाइएको छ ।

समितिले निगमले खरिद गरेको जग्गा खोला र बाढीले नोक्सान पुर्‍याउने स्थानमा रहेको निष्कर्ष समेत निकालेको छ । इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन आयोगद्धारा एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्‍वारी दिन पाउने प्रस्ताव
विशेष अदालतद्धारा पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार जरिवानाको फैसला
अबिरल बर्षापछि गएको पहिरोका कारण पर्वतमा आधा दर्जन वढी घर जोखिममा
ट्राफिक नियम उलंघन गर्नेहरुले बैंकमार्फत जरिवाना तिर्नु पर्ने
कांग्रेस-एमालेद्धारा नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति
स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि सुकुम्बासीलाई सुन्दरीघाटमा नराख्ने सरकारको निर्णय
विद्यमान राजनीतिक गतिरोध फुकाउन राष्ट्रपतिले केही गर्ने संकेत नदेखेपछि राजनीतिक दलहरु अलमलमा
अखिल क्रान्तिकारीद्वारा रुपन्देहीका साई ग्लोवल र एम्स कलेजमा तोडफोड
आज नाग पञ्चमी पर्व
प्रधानमन्त्री भट्टराईले गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता उपप्रधान नारायणकाजी श्रेष्ठको असहमति
ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीको बन्द आह्वान फिर्ता
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरेको छलफलका सहभागीहरुले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनमा चुनौती
पश्चिम नेपाल बस व्यसायी संघका अध्यक्ष न्यौपानेको निधन
एमाले झलनाथ खनालद्धारा सरकार पटक-पटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप
बन्दका कारण आज पनि देशभरका उच्च माविहरुको प्रभावित
पूर्वलडाकुको नेपाली सेनामा सम्मानजनक समायोजन नभएमा सबैलाई स्वेच्छिक अवकासमा पठाउने एकीकृत माओवादीका प्रचण्डको चेतावनी
ललितपुर बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने ४२ पुरुष र तीन जना महिलालाई पक्राउ
पार्टीहरुबीच सहमति भए प्रधानमन्त्रीको राजिनामा आउने एमाओवादीका पुष्पकमल दाहालको भनाई
बिलासी बनेको भन्दै आलोचना भएपछि ए. माओवादीका पुष्पकमल दाहालद्धारा महँगो प्राडो गाडी फिर्ता
अर्घाखाँचीको नरपानीमा फोर्स जीप दुर्घटना, १५ जनाको मृत्यु / १३ जनाको मात्र सनाखत-शनाखत भएकाको पूर्ण विवरण सहित
http://go.oclaserver.com/afu.php?zoneid=1465736