arghakhanchi
मिति: २०७० ज्येष्ठ १२, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

दक्षिण कोरीयाली राष्ट्रपति लि म्युङ वाक बर्मा भ्रमणमाtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३, मंगलवार)

दक्षिण कोरीयाली राष्ट्रपति लि म्युङ वाक बर्मा भ्रमणमा जानुभएको छ । सन् १९८३ मा तत्कालीन दक्षिण कोरीयाली राष्ट्रपति छुन दो ह्वान यंगुन भ्रमणमा रहँदा उत्तर कोरीयालीहरुले वम आक्रमण गरेयता दक्षीण कोरीयाली नेताको यो पहिलो बर्मा भ्रमण हो ।
 
२९ वर्षपछि बर्मा भ्रमणमा पुग्नुभएका दक्षिण कोरीयाली राष्ट्रपति लि ले बर्माका राष्ट्रपति थेन सेनसँग भेटवार्ता गर्नुहुनेछ भने प्रजातन्त्रवादी नेतृ आङ साङ सु कीसँग पनि भेट्ने प्रयास गर्नुहुनेछ ।

उत्तर कोरीयालीहरुले आक्रमणको प्रयास गर्नसक्ने खतरालाई दृष्टीगत गर्दै लि को भ्रमण गोप्य राखिएको थियो । सन् १९८३ मा २१ जना मारीनेगरी वम आक्रमण भएपछि बर्माले उत्तर कोरीयासँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियोभने सन २००७ मा फेरी सम्बन्ध स्थापीत गरेको थियो ।
 
बर्मा भ्रमणमा जानुअघि दक्षिण कोरीयाली राष्ट्रपति लि ले चिन भ्रमणको क्रममा चीनीया र जापानी समकक्षीहरुसँग त्रिपक्षीय वार्ता गर्नुभएको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारतको छत्तिसगढमा सशस्त्र हिंसा गरिरहेको माओवादी पार्टी नक्सलवादीको आक्रमणमा १७ जना मारिए
पाकिस्तानको गुजरातमा ग्याँस सिलिण्डर विष्फोट हुँदा कम्तिमा १७ जना बालबालिकाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु
लण्डनस्थित हिथ्रो विमानस्थलमा एक विमान ठूलो दुर्घटना हुनबाट जोगियो
अमेरिकी राष्ट्रपति ओबामाद्धारा पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ
ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध
बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख
पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिए
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु