arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विश्वव्यापी युवा नेतृत्व सम्मेलन २०१७ काभ्रेको धुलिखेलमा सुरुtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)


 विश्वव्यापी युवा नेतृत्व सम्मेलन २०१७ काभ्रेको धुलिखेलमा सुरु भएको छ ।

सम्मेलनमा विश्वभरका युवाको नेतृत्व विकास र उद्यमशीलताका विषयमा विभिन्न व्यक्तिले कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सम्मेलन गरिएको हो ।

सम्मेलनमा नेपाल, फिलिपिन्स, ईन्डोनेसिया, भियतनाम, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, नाईजेरिया, केन्या र ट्युनेसियाका गरी ५० जना युवा सहभागी छन् । सम्मेलन २८ गतेसम्म चल्ने छ ।  इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना
बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा
सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प
प्रधानमन्त्रीद्वारा बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध रहेको उल्लेख
सर्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर
सरकारद्वारा कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गर्न रोक
बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन सकेन : राष्टपति
इन्धन ढुवानीका क्रममा हुने नोक्सानी क्षतिपूर्ति बढाउन माग गर्दै पेट्रोलियम व्यवसायी पुन: आन्दोलनमा