arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुदुरपश्चिमाञ्चल

रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्युtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३१, मंगलवार)

रुकुमको घोरखानीबाट रुकुमकोट जादै गरेको सेनाको जीप रानीकोटमा दुर्घटना हुंदा एक सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा घर भई रुकुम बाटोकाज गणमा कार्यरत सेनाका जवान आसलाल तामाङ रहेका छन् ।
 
 दुर्घटनामा परि अन्य ६ जना गम्भीर घाईते भएका छन् । जीप सडकवाट अनियन्त्रित भई करिब १० मिटर तल खसेको बताइएको छ ।
 
मुसीकोट बुर्तिवाङ् सडक निर्माण कार्यदलको जिम्मा लिएको नेपाली सेनाको एक टुकडी सांख गाविसको घोरखानीमा बस्दै आएको थियो ।
 
गम्भीर घाइते हुनेमा बाटो निर्माणको ठेकेदारका एकै घरका ३ जना र सेनाका ३ जना रहेका छन् । घाइतेहरुलाई सदरमुकाम ल्याइंदै छ । RSS

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु
बाख्रा चराउन जङ्गलमा गएको बेला भिरबाट लडेर सल्यानमा १३ वर्षीया बालिकाको मृत्यु
बांकेको कोहलपुरमा दाईले चलाएको टयाक्टरले ठक्कर दिंदा ३५ बर्षीय भाईको घटना स्थालमै मृत्यु
अछाममा ढुंगाले च्यापिएर ३ जना र सर्पले डसेर २ जनाको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र सेनाको मुठभेडमा एक शिकारीको मृत्यु
हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित