arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।  

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा १२६,६९९ जनाले  स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् । साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।

हेर्नुस् अर्घाखाँचीको नमुना मतपत्र:  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
माघे सङ्क्रान्ति पर्व सन्धिखर्क लगायत अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो
अर्घाखाँची पटौटीका कृषकहरु दूग्ध उत्पादनमा
अर्घाखाँचीमा संघीयता विरोधी जनजागरण विशाल सभा सम्पन्न
अर्घाखाँचीका ग्रामिण महिलामा आङ्ग खस्ने समस्या
अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना, ५ जना घाईते
राप्ती नदीमा डुबेर अर्घाखाँची जलुकेकी एक महिलाको मृत्यु
सन्धिखर्कमा सातौं हरिस्मृति दिवसको अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न
सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप दुर्घटना हुदा १० जना घाईते
अर्घाखाँची: उच्च शिक्षामा दुई तिहाई छात्रा
जापानी विद्यार्थीको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठे विद्यालय भवन निर्माण
अर्घाखाँचीको ठाडा स्थित ज्योती उमाविको अध्यक्षमा श्रेष्ठ
अर्घाखाँचीको चाकला भालुवांग बाटो उद्घाटन कार्यक्रम स्थगित
दलहरुको गलत प्रबृतिका कारण देश ठुलो दुर्घटनामा फस्ने नेका अर्घाखाँचीकी नेत्री भुसालको दावी
अर्घाखाँचीमा भैंसीको अभाव
दुर्घटनाबाट एउटा खुट्टा गुमाउन पुगेका अर्घाखाँची नरपानीका युवालाई साउदीमा नेपाल पीडित आवाज संघद्वारा उद्दार
अर्घाखाँचीका कृषकहरु बाख्रापालन व्यवसायमा आकर्षित
अखिल नेपाल शिक्षक संघको अध्यक्षमा अर्घाखाँचीका नरेन्द्रबहादुर थापा
अर्घाखाँचीको अर्घातोष गाविसमा गोरु हेर्न गएको बेला भीरबाट लडेर एक जनाको मृत्यु
एमाले हंसपुर अर्घाखाँचीको ८ औ गाउँ अधिवेशन सम्पन्न
अर्घाखाँचीडटकमको दक्षिण एसिया तथा वरिष्ट भारत सम्वादातामा राम भुसाल नियुक्ती