arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।  

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा १२६,६९९ जनाले  स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् । साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।

हेर्नुस् अर्घाखाँचीको नमुना मतपत्र:  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिबिआईद्धारा एक भारतीय र अर्घाखाँचीका हेम राज बन्जाडे हत्याकाण्डमा दोषी मानिएका दुई जनालाई सफाइ
अर्घाखाँचीको खाचिकोटमा जेनिथ ईंग्लिश बोर्डिङ स्कुल फुदबाङको अन्तरकृया र छलफल कार्यक्रम सम्पन्न
अर्घाखाँचीको सन्धिखर्कमा शान्ती धर्मशालाको सिलन्यास
रिपोर्टरस क्लब अर्घाखाँचीद्वारा पुरस्कार र अक्षयकोषको स्थापना
रिपोटस्र क्लबको सन्धिखर्कमा वृहत साक्षात्कार कार्यक्रम सम्पन्न
रिपोटस्र क्लब अर्घाखाँचीको बैठक सम्पन्न, मंगलबार साक्षात्कार कार्यक्रम हुदै
कांग्रेसको नेतृत्व पनि स्विकार्नु पर्ने माओवादीका अर्घाखाँची सभासद रायमाझीको भनाइ
अर्घाखाँचीको पटौटीबाट सदरमुकाम सन्धिखर्क जाँदै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु, १७ जना घाइते
अर्घाखाँचीमा राजनीतिक दलका नेताहरु जिल्ला विकासका लागि आफ्ना अगुवा कार्यकर्ताहरु जम्मा गरेर छलफलमा जुटे
अर्घाखाँचीमा रिपोर्टर्स क्लबको गठन
अर्घाखाँचीको खाचिकोटमा जिप दुर्घटना/१ को मृत्‍यु/२० यात्रु घाइते/घाइते ६ जनाको अवस्था गम्भिर
अवैध मोटरसाइकल पक्राउपछि अर्घाखाँची सन्धिखर्कका सडक सुनसान
अवैध मोटरसाइकल पक्राउपछि अर्घाखाँचीको सन्धिखर्कका सडक सुनसान
अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ्गका कारण सन्धिखर्कका स्थानीय बासिन्दाहरुलाई निकै ठूलो सास्ती
आर्थिक अभावका कारण अर्घाखाँचीका विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बन्चित
कतारको कमाइले वृद्वाश्रम
अर्घाखाँचीको चाक्ला-ठाडामा बाटोको विवाद भएपछि बस चल्न सकेनन
शिक्षा शास्त्र सकांयमा अर्घाखाँचीका बिद्यार्थीको बढदो आकर्षण
अर्घाखाँचीको मरेङ सुर्यथुम क्याम्पसलाई ६ लाखको जग्गा दान
अर्घाखाँचीका गाउँ-गाउँमा ब्रोइलर कुखुराका फर्म