arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।  

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा १२६,६९९ जनाले  स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् । साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।

हेर्नुस् अर्घाखाँचीको नमुना मतपत्र:  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पाणिनी गाँउपालिकाको मैदानमा सरसफाइ सम्बन्धी र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा ६ जनाले शिक्षक पेशा छोडेर निर्वाचनमा भिड्दै
अर्घाखाँचीमा वर्षाले उम्मेदवारलाई चुनावी प्रचार गर्न कठिन
अर्घाखाँचीमा घर आँगनमै नेता-कार्यकर्ताको उपस्थितिले मतदाता उत्साहित, यस्तो छ निर्वाचनकाे माहोल
मालारानी गाउँपालिका- ४ मा ज्वाई जेठानको भिडन्त हुने
शितगंगा नगरपालिकामा चुनावी सरगर्मी बढदै, राजनितिक दलहरु आफना एजेन्डा बोकी गाउँगाउँमा
बुटवलमा कार दुर्घटना हुँदा अर्घाखाँचीका ५ जना घाईते
चुत्राबेशीको जनज्योति उच्च माबिमा नमुना प्राबिधिक शिक्षालय स्थापना गर्ने बिषयमा अन्तरक्रिया सम्पन्न
नेपाली कांग्रेसको अर्घाखाँचीमा चुनावी प्रचार प्रसार तीब्र
सन्धिखर्कका कुमाल समुदायको गुनासो, पञ्चायतदेखि हालसम्मका नेताले उपयोग मात्रै गरे
भुमिकास्थान नगरपालिकाको खिल्जीमा कांग्रेसको चुनावी सभा सम्पन्न
सन्धिखर्कमा लुम्बिनी सामाजिक विकास केन्द्रद्धारा कर्मचारीलाई विदाई तथा बधाई कार्यक्रम सम्पन्न
डिभर्ना सल्लिकोटमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
अर्घाखाँची प्रीमियर लिग ''एपिएल''को उपाधी सुपर सुपा इलाभेनलाई
मिति सरेपनि सेलाएन निर्वाचनको माहोल, सन्धिखर्कमा घरदैलो कार्यक्रमलाई तिब्रता दिदै एमाले
लंका यातायातको चुत्राबेशीमा रहेको टिकट काउन्टरको बोर्ड फालिएपछि सडक अवरोध
पाणिनी गाउँपालिकाको अडगुरीमा दुई भाई एउटै पदमा कांग्रेस र एमालेबाट उम्मेदवार
सन्धिखर्क नगरपालिकामा सबै उम्मेदवारको एउटै एजेन्डा स्मार्ट सिटी
खाचिकोट डिहिडाँडाका पुर्व शिक्षक दिपक शाहको उपचार लागि विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे
भरतपुर महानगरमा मतगणना सुचारु गर्न दवाबको लागि सन्धिखर्कमा एमालेको बिरोध प्रदर्शन