arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।  

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा १२६,६९९ जनाले  स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् । साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।

हेर्नुस् अर्घाखाँचीको नमुना मतपत्र:  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
धातिवाङ्गकाे अमर अाधारभुत विद्यालयमा परिक्षाफल प्रकाशित
सक्षम परीयोजना अर्घाखाँचीमा पनि सन्चालन हुने
राष्ट्रिय जनमोर्चाले निर्वाचनको तयारीलाई तिब्रता दिदै
कांग्रेस धातिवाङ्गका निर्वाचित काेषाध्यक्ष एमालेमा प्रवेश नगरेको दावी
एमाले सन्धिखर्क नगरपालीका - ३ को बैठक सम्पन्न
ठाडा, सितापुरमा समुह भेटघाट, अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न ( तस्बिर)
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा आफ्ना उम्मेदवारहरु तोक्यो, यस्ता छन् उम्मेदवारहरु
उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ केन्द्रीय सदस्यमा विजयी
अर्घाखाँचीको इतिहाँसमै पहिलोपटक सर्वाधीक पुरस्कार राशीको क्रिकेट टुनामेन्ट आयोजना हुने
भूमिकास्थान नगरपालिकाको पान्डाँडामा एमालेको भेला सम्पन्न, १३ जना प्रवेश
सन्धिखर्कमा माओवादी केन्द्रका नेता बावुराम सुनार सहित ३८ जना एमालेमा प्रवेश
गच्छे बजारका व्यवसायी धुर्व चुँदालीको हृदयघातबाट निधन
पाणिनि गाउँपालिका - ४ पटाैटीमा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम सम्पन्न
एमाले सन्धिखर्क नगरपालिका - २ को भेला सम्पन्न
अंग्रेजी शिक्षकहरुको संस्था नेल्टा अर्घाखाँचीमा भुसाल निर्वाचित
एमाले मालारानी गाउँपालिका १ को भेला सम्पन्न
अर्घाखाँची काठमाण्डौ कलाकार समाजको नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
माओवादी केन्द्र निकट अर्घाखाँची -काठमाडौ संघीय जनसम्पर्क मंचको भेला सम्पन्न
प्रेस युनियन अर्घाखाँचीले स्थानिय निर्वाचनका लागि जिल्लाभर संयाेजक तोक्यो
मालारानी गाउँपालिकाको खनदहमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन तथा भेला सम्पन्न