arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुदुरपश्चिमाञ्चल

हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्युtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ड ३, बुधवार)

- जयबहादुर रोकाया
 
हुम्ला  - स्थानीयबीच झडप भएर स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु लगाएको छ । बुधबार दिउँसो १२ वजेर ३० मिनेटबाट प्रशासनले कर्फ्यु जारी गरेको छ । तीन जानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सदरमुकाम सिमकोट जोडिएको ठेहे गाउँका युवा र सिमकोटका युवा बीच मानसरोवर उच्च माद्यामिक विद्यालय सिमकोटको व्यवस्थापन समिति गठनका विषयलाई लिएर दुई गाउँका वासिन्दाबीच झडप भएको हो । हिजो भएको कुटपिटको प्रतिवाद गर्न तिन घन्टा पैदल हिडेर आएका ठेहे गाउका युवा युवती महिला तथा पुरुषले सिमकोटमा अन्धाधुन्ध कुटपिट र ढुङ्गा वर्साउन थालेपछि स्थिति नियन्त्रण लिन स्थानिय प्रशासनले कर्फ लगाउनु परेको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्थिति असमान्य बनेपछि कर्फ्यु लगाउनु परेको बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु