arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणिनीको पणेना फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

प्रेमनारायण आचार्य

पणेना, अर्घाखाँची २८ कात्तिक । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना आउदो फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ । 


   स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले पणेनालाइ आउदो फागुन मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो । 

कार्यक्रममा पुर्ण सरसफाइको महत्व हालको अबस्था ,सरसफाइका महत्व र फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो । 


  भेलाले वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा  वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्यहरुमा गिता पोख्रेल, राम प्रसाद पोख्रेल, मिनबहादुर रेस्मी, लक्ष्मी बिक, धातानन्द पोख्रेल, दिनेशकुमार भारद्धाज, हरिप्रसाद पोख्रेल,पिताम्वर पोख्रेल, पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतका रहनु भएको छ । 

 वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गिता पोख्रेल,  मिनबहादुर रेस्मी, लक्ष्मी बिक, नेपाली कांग्रेसका डिलाराम पोख्रेल, उमालेका दिनेसकुमार भारद्धाज, नँयाशक्तिका माधबराज पोख्र्रेल, स्वास्थ्य चौकी इन्चार्ज पिताम्वर पोख्रेल, विद्यालयका प्रधनाध्यापक पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतले मन्तब्य राख्दै पणेनालाइ सरसफाइमा नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । 


पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खेलकुदको विकास विना राष्टको विकास असम्भव - रायमाझी
वन पैदावर उद्योग व्यवसायी संघ अर्घाखाँचीको पहिलो जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
रायमाझीद्धारा सन्धिखर्कको मेगा बैक उदघाटन
पत्रकार महासंघ अर्घाखाँची शाखा द्वारा मन्त्रीलाई सम्मान/सरकारको विकल्प खोज्न सकिन्छ:रायमाझी
काग्रेस सरकारमा नआए संबिधान बन्दैन - रायमाझी
भौतिक योजना तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझी गृह जिल्ला अर्घाखाँचीमा,'जनतामा ठुलो आशा'
ढिकुराको सान्डेभा सराये नाचमा झडप, ५ जना गम्भीर घाईते
नवबर्ष २०६८ लाई स्वागत गर्दै अर्घाखाँचीबासी,धुमधामका साथ नयाँ बर्ष २०६८ मनाइदै,अर्घाखाँचीको माहोल रंगिन/बिदेशमा रहेका अर्घाखाँची बासी पनि खुशीयाली पुर्वक नयाँ वर्ष लाई स्वागत गर्दै
अर्घाखाँचीको सन्धिखर्कमा मैन बत्ती बनाउने तालिम सम्पन्न
जुकेनामा एक हप्ते पत्रकारीता तथा रेडियो उद्घघोषण तालिम सम्पन्न
अर्घाखाँचीमा एच.आइ.भी सक्रमित एक जनाको मृत्यु/तीन महिनामा ३ जनाको ज्यान गयो
दुई न्यायाधीस पदमुक्त/अर्घाखाँचीका न्यायाधीस अच्युत विष्ट लगायत अन्य चारजनालाई सचेत रहन चेतावनी
अर्घाखाँचीको ढिकुरा-गौचौरमा आगलागी हुँदा लाखौको क्षती, एक बालिका घाईते
अर्घाखांचीमा जनगणना सफलपार्न सचेतना गोष्ठी
एमाले अर्घाखाँचीद्वारा ज्येष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान
एमाले अर्घाखाँचीको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठक: निर्धारित समयमा संविधान निर्माण हुनेमा शंका
सहमति र सहकार्यको बाधक माओवादी र एमाले:- पुष्पा भुसाल
संविधान निर्माणमा माओवादी बाधक
एमाले अर्घाखाँचीले जनसभा गर्ने
जनआन्दोलन दिवस सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736