arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणिनीको पणेना फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

प्रेमनारायण आचार्य

पणेना, अर्घाखाँची २८ कात्तिक । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना आउदो फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ । 


   स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले पणेनालाइ आउदो फागुन मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो । 

कार्यक्रममा पुर्ण सरसफाइको महत्व हालको अबस्था ,सरसफाइका महत्व र फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो । 


  भेलाले वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा  वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्यहरुमा गिता पोख्रेल, राम प्रसाद पोख्रेल, मिनबहादुर रेस्मी, लक्ष्मी बिक, धातानन्द पोख्रेल, दिनेशकुमार भारद्धाज, हरिप्रसाद पोख्रेल,पिताम्वर पोख्रेल, पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतका रहनु भएको छ । 

 वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गिता पोख्रेल,  मिनबहादुर रेस्मी, लक्ष्मी बिक, नेपाली कांग्रेसका डिलाराम पोख्रेल, उमालेका दिनेसकुमार भारद्धाज, नँयाशक्तिका माधबराज पोख्र्रेल, स्वास्थ्य चौकी इन्चार्ज पिताम्वर पोख्रेल, विद्यालयका प्रधनाध्यापक पुस्करनाथ पोख्रेल, तुल्सीराम पराजुली, बिष्णुभक्त पोख्रेल, लगायतले मन्तब्य राख्दै पणेनालाइ सरसफाइमा नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । 


पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोरमको दुई दिने मधेश बन्दका कारण अर्घाखाँची लगायतका जिल्लाहरु प्रभाबित
नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीको तेस्रो अधिवेशनमा ज्ञवाली निर्विरोध निर्वाचित
धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए - (तस्बिर सहित)
माओवादी भट्टराई सन्धिखर्कमा, सहमति सहर्काय र एकताले नै निकास पाउने भनाई
सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल - (तस्बिर सहित)
सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा बढी
सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न
सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी - (तस्बिर सहित)
सन्धिखर्कमा श्री १०८ पन्च्यान मन्दिर ब्यबस्थापना समितीको बैठक सम्पन्न
जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार
अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736