arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर-४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती
बुटवलमा आश्रय स्थललाई सहयोग
एमाले बाग्लुङ् मुसिकोट नगरपालिकामा निर्वाचिन परचालन समिति गठन
नवलपरासीको गैंडाकोटमा बाघको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग
http://go.oclaserver.com/afu.php?zoneid=1465736