arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर-४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
पाँचथरको हेवाखोलामा करेन्ट लगाइ माछा मार्नेहरुलाई पक्राउ गरी जरिवाना
रौतहटको भसेढवामा श्रीमानले हानेकोे ढुङ्गाले लागेर श्रीमतीको मृत्यु
धादिङको मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
नयाँ शैक्षिक सत्र आरम्भ
कुुखुरालाई खुवाउन पानी नल्याएको झोंकमा कामदारको हत्या गर्ने पक्राउ
मादक पदार्थ सेवनपछि भएको सामान्य विवादमा एक व्यक्तिको ढुङ्गाले हानेर हत्या
बाँकेको खासकुश्मा कुसुममा भीषण आगलागी, कयौ घर जलेर नस्ट
काठमाडौंको बुढानिलकण्ठमा दुधको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
पाल्पाको पिपलडाँडा धैरेनीमा जिप दुर्घटना हुँदा १३ जना घाइते
रामेछापको साघुँटार बाँकीमेरीमा ट्रयाक्टर दुर्घटना, आठजना घाइते
खोटाङमा एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु
भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला
बाराको अमलेखगन्ज राजमार्गमा भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पसकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु
नवलपरासीमा यो वर्ष ७३१ जना क्षयरोगी फेला
बिर्तामोडमा १७८ वटा कुकुरको बन्ध्याकरण
काभ्रेपलाञ्चोकको पाँचखालमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला
इटहरीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु, दुईजना घाइते
गुल्मीमा आगलागी हुदाँ २ जना घाइते
बुटवलको मिलनचोकमा मोटरसाइकललाई ठक्कर दिंदा बाग्लुङ्गका ४० वर्षीय हरिबहादुर थापाको घटनास्थलमै मृत्यु
काभ्रेपलाञ्चोक कासीखण्ड सल्लेरीमा गोली प्रहारबाट २० वर्षीय युवकको मृत्यु