arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर-४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, चारजना घाइते
सर्लाहीको लालबन्दी बस्तीपुरमा भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर घाइते
ट्रकको ठक्करबाट बुटवलमा एकजनाको ज्यान गयो
झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
धादिङको थाक्रेमा रहेको इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटा खसेर लाग्दा २ जनाको मृत्यु
पाँचथको स्यारुम्बा वनमा लागेको आगो निभाउनेक्रममा एक जनाको जलेर मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा शौचालय नबनाउने नगरबासीलाई सेवा सुविधा रोक्का गर्ने निर्णय
भक्तपुरको मध्यपुर थिमिमा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
नारायणगढ-बुटवल सडक खण्डको कावासोती खरकट्टा जंगलमा तीनवटा बस आपसमा जुध्दा १६ जना घाइते
बागलुङको अर्गलमा जिप दुर्घटना हुँदा आठ यात्रु घाइते
नवलपरासीमा अमेरिकी डलरसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक
काठमाडौं कुकुरले खाइरहेको अवस्थामा एक शिशुको शव फेला
'नक्कली' भएको आशंकामा पक्राउ परेका धादिङ गजुरी अस्पतालका चिकित्सक सक्कली परे
तीन सातादेखि विद्युत् आपूर्ति ठप्प हुँदा ताप्लेजुङको जनजीवन कस्टकर
नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या ९
झापाको बिर्तामोड बसपार्कस्थित होटलमा एक व्यक्ति मृत फेला, सँगै आएकी महिला फरार
महाभूकम्पले तहस नहस पारेको अति बिकट सिन्धुपाल्चोकको माझी गाउँमा प्रज्ञा ध्यान केन्द्रको सहयोग
११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडिअाेकाे सरुवा
ललितपुरका भूकम्प प्रभावित १७५ महिलाको स्वास्थ्य परीक्षण
अब हरेक नेपालीको घर-घरमा धारा पुग्ने: खानेपानी मन्त्री