arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)

दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर-४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
आफन्तसँग एकादशीको मेला भर्न गएकी एक बालिकालाई तामाकोशी नदीले बगाउदा मृत्यु
हिउद छिप्पिदै गर्दा आज देखी २९ घण्टा लोडसेडिङ
पोखरास्थित लेकसाइडमा प्याराग्लाइडिङ दुर्घटनामा परी मलेसियन नागरिकको मृत्यु
बर्दियामा काङ्ग्रेस नेताको हत्या
बुटवल नगरपालिका महामारीका रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियानमा
बिभिन्न चोरीका काण्डमा सलंग्न रहेका एक युवक प्रहरी हिरासतमा
उदयपुरमा श्रीमतीलाई बेपता बनाई बेच्न खोज्नेलाई प्रहरीले पक्राउ
बुवा र सौतेनी आमाद्वारा दुई बालिकाको हत्या
छठको अवसरमा अर्घजा पोखरी किनारमा जाग्राम बसेका युवकको गाली हानी हत्या
प्रेमीका बनेर लुटपाट गर्ने समुहका पाँच जनालाई प्रहरीले पक्राउ
माओवादी लडाकुद्वारा बैतडीमा सर्वसाधारणको हत्या
आफ्नी छोरीको पढाइ खर्च जुटाउन नसकेपछि लमजुङमा एक ६५ वर्षीय वृद्धद्बारा आत्महत्या
रुपन्देहीमा पर्यटन वर्ष अभियान तिब्र गतिमा
सप्तरी र सिरहाको छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर एक बालिका सहित दुई जनाको मृत्यु
अब सगरमाथामा पनि थ्रीजी सेवा,भिडियो कलको गर्न सम्मको सुविधा
माओवादीका नेता पोष्ट बहादुर वोगटीका भाइले किटनाशक ओषधि मेटासिट खाएर आत्महत्या
आफ्नै बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत
नयाँकार्य समिती चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला काठमाण्डौमा सम्पन्न
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर २२ वर्षीय एक युवकको मृत्यु
दुईवटा मोटरसाइकल ठोक्किँदा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसामा तीनको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736