arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तारtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ५, सोमवार)

योगेन्द्र चौहान दाँया । 

कृष्ण परियार 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  दोस्रो चरणको स्थानिय तह निर्वाचन नजिकिए संगै सुरक्षा निकाय द्धारा जिल्लामा सुरक्षा सर्तकता बढाईएको छ । अर्घाखाँची जिल्लामा रहेका ३ नगरपालिका र ३ गाउँपालिकामा चुनावलाई लक्षित गर्दै सर्तकता अपनाईएको हो ।

 स्थानिय तहको चुनाव बहिस्कारको निति ल्याएको  नेपाल  कम्युनिस्ट  पार्टीे (विप्लव)ले जिल्लाको सुरक्षामा चुनौती थप्न सक्ने भन्दै प्रहरीले जिल्लामा निगरानि बढाएको छ ।   

प्रहरीले कम्युनिस्ट  पाटीका केहि नेता तथा कार्यकर्तालाई गिरफतार गरेको कम्युनिस्ट पाटी स्रोतले बताएको छ । प्रहरीले जिल्ला  सचिवालय सदस्य तथा युवा नेता  योगेन्द्र चौहान लगायत  केही  कार्यकता लाई गिरफतार गरेको पाटीले जनाएको हो । इन्स्पेक्टर प्रदिप डि सि को टोलिले सन्धिखर्क नगरपालिका १ पटुवाथुम बाट असार २ गते दिउसो करिब ३ बजे तिर चौहान लाई गिरफ्तार गरेको बताइएको छ । 

यस्तै प्रहरिले कम्युनिस्ट पाटीका कार्यकर्ता मबुल मिया लाई छत्रदेव गाउँपलिका बाट असार २ गते राति नै पक्राउ गरेको पाटी स्रोतले बताएको छ । प्रहरीले प्रक्राउ गर्न थाले संगै जिल्लामा रहेका नेपाल  कम्युनिस्ट  पाटीका केहि नेता तथा कार्यकर्ताहरु  भुमिगत भएका छ्न ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क देखि बुटवलसम्म हाइसकाे भाडादर घट्यो
बागीको टारीमा मोटरसाइकल दुर्घट्ना हुँदा २ जना घाइते (भिडियो)
नरपानीमा ट्रक ठुलो दुर्घट्ना हुनबाट बच्यो
अर्घाखाँचीका एक युवा भारतको गुड़गांवबाट बेपत्ता
अब छत्रदेव गाउँपालिकाले घरमा खरको छाना हटाएर टिन लगाइदिने
अर्घाखाँचीका युवा व्यवसायी बाबुराम भुसालको बरिलै गाईका खुर लर्के तीज गित बजारमा (भिडियो)
साउदीमा मृत्यु भएका भुमिकास्थान ढिकुराका युवाको परिवारलाई बीमा रकम प्रदान
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विद्यार्थीलाई पोशाक अनिवार्य
मृगौला पीडितलाई पत्रकार विष्टद्वारा संकलित ४५ हजार २ सय उपचार सहयोग (नामावली सहित)
सितगंगा नगरपालीकाको खल्यार्खकका स्थानीयबासी बाँदर, दुम्सि, स्याल र बँदेलबाट आतंकित
अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
अर्घाखाँचीबासीहरुको बुटवलमा सम्मान कार्यक्रम सम्पन्न, आगामी चुनावमा अर्घाखाँचीमा कांग्रेस पहिलो हुने मुस्कानको दावी
वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)
अर्घाखाँचीकी लोकदोहोरी गायिका मिरा कौशलको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा (भिडियो सहित)
बेपत्ता अर्घाखाँचीका किशोर काठमाण्डौमा फेला
दिनभर विद्यालय, बिहान बेलुका कृषिमा व्यस्त धातिवाङ्गका हिमलाल
अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन
अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता
शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे