arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

भक्तपुर नगरपालिकाका ७० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटिएtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


भक्तपुर नगरपालिकाका ७० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र वातावरण जनस्वास्थ्य संस्थाले संयुक्तरुपमा काठमाडौं, भक्तपुर र ललितपुरका वासिन्दाले प्रयोग गर्ने खानेपानीबारे गरेको अध्ययनले यस्तो देखाएको हो ।

जसमा काठमाडौं जिल्लामा ६० प्रतिशत र ललितपुर जिल्लाका ५३ प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु पाइएको हो ।

गर्मीयाममा खानेपानीका कारण विभिन्न रोगहरु देखिने खतरा बढेकाले खानेपानीको अध्ययन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै, काठमाडौं, भक्तपुर र ललितपुरका १७ अस्पतालमा दिनमा २५ जना खानेपानीका कारण बिरामी परेकाहरु आउने गरेको पनि अध्ययनले देखाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
निर्वाचन आयोगद्दारा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि एकपछि अर्को गर्दै भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त
रौतहटमा वाम गठबन्धनको भेला भेला भईरहेको स्थानमा बम विस्फोट, ८ जना घाइते
मंसिर १० गते हुने पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन
उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना, दलहरु आरोप-प्रत्यारोपमा उत्रिए
आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एक साताभित्र आइसक्ने
हुम्लामा हिमपात शुरु, निर्वाचन प्रभावित हुनसक्ने
कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी 'पेन प्याकेज' कार्यक्रम सुरु
विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता:- प्रमुख निर्वाचन आयुक्त
देशैभर मौसम बदली, चिसो महसुस
जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील
प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन
http://go.oclaserver.com/afu.php?zoneid=1465736