arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)text size increase   text size decrease   Print    rss (२०७४ श्रावण ११, बुधवार)


पशुपती श्रेष्ठ

सन्धिखर्क, अर्घाखाँची साउन ११ (अर्घाखाँची डटकम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ५ छत्रगञ्जका नव कलाकार शब्द संकलक तथा मोडल बालकृष्ण पौडेलले ''हास्छु भन्थे जिन्दगीमा " भन्ने बोलको आधुनिक गजल म्युजिक भिडियो बजारमा ल्याएका छन ।

सुमित्रा सुमिको शब्द र सन्तोष रुचालको लय रहेको उक्त म्युजिक भिडियोको निर्देशन बिवस थापाको रहेको छ भने म्युजिक भिडियो केहि दिन पहिले मात्र बजारमा आएको हो ।

आधा दर्जन भन्दा धेरै शब्द संकलन र मोडलिङ गरिएका गितहरु बजारमा ल्याएका पौडेलले यस म्युजिक भिडियोमा  भने शब्द संकलक सुमित्रा सुमि र अभिषेक गुरुङले साथ दिएका छन ।  बुढा म्युजिक प्रालीले बजार व्यवस्थापन गरेकोको उक्त म्युजिक भिडियोमा  पौडेललाइ अर्घाखाँची डटकमले जिज्ञासा राख्दै  टाउको किन फोर्ड्नु भएको भन्ने प्रश्नमा पौडेलले हास्दै प्रेमिकाले धोका दिएको भन्दै छोटो उत्तर दिएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)