arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

कांंग्रेसले केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाउन सकेनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३०, मंगलवार)

नेपाली कांंग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि केही जिल्लाका उम्मेदवारको नाम आज पनि टुंगो लगाउन सकेन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांंग्रेस कार्यसम्पादन समितिको बैठकले सबै जिल्लाको नाम टुंग्याउने भने पनि नेताहरुबीच विवाद बढेपछि टुंग्याउन नसकेको हो ।

बैठकले प्रायः जिल्लामा उम्मेदवारी टुंगो लगाए पनि मोरङ, दाङ, सोलुखुम्बुलगायतका केही जिल्लाको नाम भने टुंग्याउन नसकेको हो ।

बैठकपछि कांग्रेस नेता महेश आचार्यले आकांक्षी धेरै भएकाले उम्मेदवार चयनमा समस्या भएको बताए ।

उनले भोलिसम्ममा सबै जिल्लाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जानकारी दिए ।

बैठकमा नाम टुंग्याउन ढिलाई भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।

उनीहरुले चुनावी प्रचारप्रसार र जिल्ला-जिल्लामा पार्टीको अवस्था बारेमा शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
तिहारको अवसरमा शुभकामना दिँदै सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गरी संविधान कर्यान्वयन गर्नु -प्रधानमन्त्री शेरबहादुर देउवा
राष्ट्रपतिबाट भाइटीकाको उपलक्ष्यमा भाईलाई टिका प्रदान
आज भाइटीका, बिहान ८ बजेअघि टीका लगाउन नहुने, ११ः५१ बजेको साइत उत्तम
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख
वाम गठबन्धनको ३२ जिल्लामा सिट बाँडफाँट टुंगियो
प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा
महोत्तरीमा सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन तिहार, छठ विशेष सुरक्षा योजना सञ्चालन
डोटीको बडीकेदार खड्यौलीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २१ जना घाइते
कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग
चितवनमा मतदाताको संख्या तीन लाख ५४ हजार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने