arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ । 

सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ । 

मतगणना कार्य जारी रहको र अझै त्रिपुरासुन्दरी, गजुरी, गल्छी, वेनीघाट र नीलकण्ठ नगरपालिकामा धमाधम मतगणना भैरहेको निर्वाचन कार्यालयले जनाएकोछ ।
 
मतगणना भैरहेका स्थानीय निकायमा नेपाली कांग्रेस नीलकण्ठसहित २, वेनीघाटमा माओवादी केन्द्र र अन्यमा नेकपा एमाले अग्रस्थानमा रहेकोछ ।
 
प्राप्त नतिजा अनुसार एमालेले ४८, नेपाली कांग्रेस १६, माओवादी ११ र राप्रपा ३ वटा वडामा जितेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
यस वर्षको मनसुन सुरु, सक्रिय हुन केही दिन लाग्ने
बुटवल उपमहानगरपालिका, देवदह र तिलोत्तमा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल
सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर तीन नेपालीको मृत्यु
कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु
राजपाको आन्दोलनमा सीके राउत र भूमिगत संगठनहरुले सघाउनसक्ने आशंका, सुरक्षा व्यवस्था कडा
फोरम-नयाँ शक्तिद्वारा रुपन्देहीमा उम्मेदवारको नाम सार्वजनिक
कांंग्रेसले केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाउन सकेन
बर्दियाको स्थानीय निर्वाचनमा ५३ वटा मतदानस्थललाई अतिसंवेदनशील
राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादव
झापामा ढिलो गरी चुनावी सरगर्मी एकाएक सुरु
दोस्रो चरणको निर्वाचनका लागि खोटाङमा उम्मेदवारको चयनपछि चुनावी माहोल तात्यो
२ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने
राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने
सुनसरीका सर्वसाधारण उत्साह र उमङ्गका साथ निर्वाचनको व्यग्र प्रतिक्षामा
निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने
सत्ता साझेदार दल र राजपाबीचको बैठक निष्कर्षविहीन, निर्बाचनमा नजाने अडान
पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा जारी
रुपन्देहीमा चुनावी चहल-पहल बढ्यो
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेताहरुको अडान
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दोस्रो चरणको निर्वाचनमा लाग्न आग्रह