arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ । 

सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ । 

मतगणना कार्य जारी रहको र अझै त्रिपुरासुन्दरी, गजुरी, गल्छी, वेनीघाट र नीलकण्ठ नगरपालिकामा धमाधम मतगणना भैरहेको निर्वाचन कार्यालयले जनाएकोछ ।
 
मतगणना भैरहेका स्थानीय निकायमा नेपाली कांग्रेस नीलकण्ठसहित २, वेनीघाटमा माओवादी केन्द्र र अन्यमा नेकपा एमाले अग्रस्थानमा रहेकोछ ।
 
प्राप्त नतिजा अनुसार एमालेले ४८, नेपाली कांग्रेस १६, माओवादी ११ र राप्रपा ३ वटा वडामा जितेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कांग्रेसद्वारा आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै पूर्वमन्त्रीसहित १२ जनालाई कारबाही
राष्ट्रपतिद्वारा राष्ट्रियसभा गठनको विषयमा मिल्न दलहरुलाई आग्रह
कालिकोटमा पुनः कफ्र्यु जारी
अत्याधिक चिसो बढेसँगै मनाङका सबै विद्यालय बन्द
प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक
सर्वोच्चद्दारा निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा लिखित जवाफ पेश गर्न आदेश जारी
एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने
डडेलधुराको भीमदत्त राजमार्गमा यात्रुबाहक बस दुर्घटना !
काभ्रेपलान्चोकमा अहिलेसम्म झन्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण
प्रदेश–५ को राजधानी बुटवलबाहेक अन्यत्र नतोक्न एमालेको चेतावनी, बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
सर्लाहीमा प्रदेश नम्बर-२ को राजधानी बनाउन माग गर्दै हरिवनमा र्‍याली
कपिलवस्तुको बुद्धभूमि कुन्र्दे खोलामा बस दुर्घटना हुँदा १० जना घाइते
संसदमा कुनैपनि दलको बहुमत नपुग्ने
प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको दबाब
काठमाडौं उपत्यकामा वायुप्रदूषणको मात्रा हदभन्दामाथि, मर्निङवाक नगर्न सुझाव
बहुआयामिक विधिबाट पहिलोपटक गरिबीको मापन, प्रदेश नम्बर–६ र २ मा सबैभन्दा बढी गरिबी
काठमाडौं टोखामा गोली चल्यो, १ महिला घाइते
काठमाडौंमा गोली चल्यो, १ महिला घाइते
विरगञ्ज ग्यास उद्योगमा आगलागी, आगो निभाउन गएको दमकल नै जल्यो,
संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह
http://go.oclaserver.com/afu.php?zoneid=1465736