arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ । 

सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ । 

मतगणना कार्य जारी रहको र अझै त्रिपुरासुन्दरी, गजुरी, गल्छी, वेनीघाट र नीलकण्ठ नगरपालिकामा धमाधम मतगणना भैरहेको निर्वाचन कार्यालयले जनाएकोछ ।
 
मतगणना भैरहेका स्थानीय निकायमा नेपाली कांग्रेस नीलकण्ठसहित २, वेनीघाटमा माओवादी केन्द्र र अन्यमा नेकपा एमाले अग्रस्थानमा रहेकोछ ।
 
प्राप्त नतिजा अनुसार एमालेले ४८, नेपाली कांग्रेस १६, माओवादी ११ र राप्रपा ३ वटा वडामा जितेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकार नेतृत्व गरिरहेको एकिकृत माओवादीले चुनाव सम्बन्धी अध्यादेश अस्वीकृत गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै चर्को असन्तुष्टी प्रकट
अख्तियारको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाही गर्न एमाले झलनाथ खनालको माग
त्रिवि शिक्षण अस्पताल काठमाडौंको डीनमा सायमी नियुक्त गरेपछि ६ दिनदेखि आमरण अनशनमा बसेका गोविन्द केसीले अनशन तोडे
माओवादी अध्यक्ष प्रचण्डले भने : सहमति नभए अहिलेकै सरकार २० बर्ष सम्म टिक्छ
प्रधानमन्त्री भट्टराईद्वारा त्रि.बि. शिक्षण अस्पतालमा बरिष्ठता र योग्यताका आधारमा आजै डीन नियुक्त गर्न शिक्षामन्त्रीलाई निर्देशन
एकीकृत माओवादी पुष्पकमल दाहाल पुनः प्रधानमन्त्री बन्ने खेलमा: मोहन वैद्य
चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जमा राजनीतिक हस्तक्षेपका विरुद्ध भन्दै डा गोविन्द केसीद्धारा आमरण अनसन जारी
अध्यादेशबाटै राज्य चलाउने सरकारी शैलीको सार्वजनिक रुपमै आलोचना गर्दै आएका राष्ट्रपतिद्धारा निर्वाचन सम्बन्धी दुई अध्यादेश अस्वीकृत
नेकपा-माओवादीका सीपी गजुरेलद्धारा भट्टराई नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा बढी राष्ट्रघाती काम गरेको आरोप
एकीकृत माओवादीका पुष्पकमल दाहालद्धारा कांग्रेस-एमालेलाई पनि एउटै मोर्चा बनाउन सुझाव
तस्बिरमा: चेपाङको घरमै रात बिताए प्रधानमन्त्री बाबुराम भट्टराईले
चितवनमा प्रधानमन्त्री भट्टराईलाई कालोझण्डा देखाउने युवा संघका कार्यकर्तामाथि चर्को दमन
राजनीतिकका कारण धराशायी बन्दै गएको शिक्षण अस्पताल जोगाउन भन्दै आमरण अनसनमा बसेका डा गोबिन्द के.सीको स्वास्थ्यस्थिति अत्यान्तै गम्भीर
जातीय संघीयताको मागमा हिंडेका अशोक राईद्धारा एमालेमा कहिल्यै नफिर्ने घोषणा
एमाले माधवकुमार नेपालद्धारा एकीकृत माओवादीको नेतृत्वमा गठन भएको सत्तारुढ गठबन्धनले मुलुकलाई मुडभेडमा फसाएको दावी
लामो प्रतिक्षापछि काठमाण्डौंमा नाईट मेट्रो बस सेवा सञ्चालनमा ल्याईने
सरकार विरुद्ध आन्दोलन गर्दै आएको एमाले युवासंघद्धारा आजको नेपाल बन्दको कार्यक्रम फिर्ता
सत्तारुढ दलहरु एकीकृत माओवादी र मधेसीद्धारा जातीय संघीयताका लागि भन्दै नयाँ गठबन्धन घोषणा
कांग्रेसमा देउवा पक्षीय प्रमुखहरुद्धारा सामूहिक राजीनामा
चेपाङहरु भेट्न प्रधानमन्त्री चितवन जाँदै / प्रधानमन्त्रीको आजको वास चितवनको चेपाङगाउँमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736