arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ । 

सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ । 

मतगणना कार्य जारी रहको र अझै त्रिपुरासुन्दरी, गजुरी, गल्छी, वेनीघाट र नीलकण्ठ नगरपालिकामा धमाधम मतगणना भैरहेको निर्वाचन कार्यालयले जनाएकोछ ।
 
मतगणना भैरहेका स्थानीय निकायमा नेपाली कांग्रेस नीलकण्ठसहित २, वेनीघाटमा माओवादी केन्द्र र अन्यमा नेकपा एमाले अग्रस्थानमा रहेकोछ ।
 
प्राप्त नतिजा अनुसार एमालेले ४८, नेपाली कांग्रेस १६, माओवादी ११ र राप्रपा ३ वटा वडामा जितेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सहमतिमा पूर्ण बजेट ल्याउन पहल गर्न उद्योग वाणिज्य महासंघको आग्रह
सर्वोच्च अदालतको एक तिहाइ बजेट मात्र ल्याउन भनेको व्यहोराको आदेशको लिखित प्रति बाहिरियो
आफै सरकारमा रहेको बेला एकीकृत माओवादीद्धारा चितवन जिल्ला बन्द
विपक्षी दलले प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको वातावरण बनाउनुपर्ने भनिरहेको बेला सत्तारुढ घटकले दलहरुबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज
काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीद्धारा विनाविकल्प वर्तमान सरकार नहट्ने स्पष्ट
एमालेद्धारा अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि छिटो नाम दिन कांग्रेस सुशील कोइरालालाई आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाह पाँच दिने धार्मिक भ्रमणका लागि भैरहवामा
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)कमा नेतृत्व विवाद, कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई हटाइयो
उद्योग वाणिज्य महासंघले दलीय सहमतिमा बजेट ल्याउँन दबाव दिँदै
एकीकृत माओवादी फुटेपछि पहिलोपटक प्रधानमन्त्री भट्टराईद्धारा नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट
नयाँ संविधान जारी गर्न विफल भएपछि नयाँ निर्वाचन घोषणा गरेका प्रधानमन्त्री भट्टराई पुरानो संविधानसभा पुनर्स्थापनाको पक्षमा
माओवादी र काँग्रेसले देशलाई अगुवाई गर्ने अवस्था सकिएको झलनाथ खनालको भनाई
सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरी काठमाडौको लाजिम्पाट-बुढानीलकण्ठ सडक विस्तार
एकीकृत माओवादी र नव गठित नेकपा-माओवादीका कार्यकर्ताबीच चितवनमा झडप
राष्ट्रिय सहमतिको निम्ति कांग्रेसले गरेको प्रस्तावलाई सत्तारुढ मधेसी मोर्चाका दुई घटकका नेताहरुद्धारा अस्वीकार
नेकपा-माओवादीका मोहन वैद्यद्धारा एकीकृत माओवादीसँगको सम्बन्धविच्छेदलाई स्वाभाविक रूपमा लिन आग्रह
बाबुराम भट्टराई सरकारले विद्युत् महसुलमा २० प्रतिशतले मूल्य बढाउने
सरकार सबै दलहरुलाई स्विकार्य हुने खालको बजेट ल्याउने तयारी: अर्थमन्त्री वर्षमान पुन
http://go.oclaserver.com/afu.php?zoneid=1465736