arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

अनमोल राक्से मगर

मनमा, बहराइन ।  अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।  


अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो  साधारण सभा अध्यक्ष युबराज के.सी.को सभापतित्वमा कमल घिमिरेको नेतृत्व  मा ३२ सदस्यीय कार्यसमिति , २ अनुसासन बिभाग र ७ सदस्यीय सल्लाहकार समिति  गठन गर्दै बहराइनको राजधानी मनमा स्थित  नेपाली सितल रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । 


उद्घाटन सभामा अध्यक्ष, संचालक  प्रभाक्ता लगायत  अथिती ले संयुक्त रुपमा राष्ट्रिय गित सङ्गै दिप प्रज्वलन गरेर उद्घाटन  गरियको थियो । अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो  साधारण सभा प्रवक्ता सुर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।   

"एक जुट हौ समाजका लागि केही गरौ  " भन्ने मुल नाराका साथ प्रवासमा आई समाजका लागि केही गरौ भनी  अर्घाखाँची प्रवासी समाज समाज बहराइन स्थापना भएको थियो ।
 

संस्थाका प्रथम  उपाध्यक्ष रामु खनालले स्वागत मन्तव्यले उपस्थित सबैलाइ स्वागत गर्नु भयको थियो  भने कोषाध्यक्ष केशव थापाले आर्थिक  विवरणको प्रादेशिक  गर्नु भएको थियो । यस्तै  महासचिव  कमल घिमिरेले बाषिर्क  प्रतिबेदन  उपस्थिति सबै सामु प्रादेशिक  गर्नु भएको थियो ।  सोही सभामा समाजका सल्लाहकार पशुपति श्रेष्ठले समाज आज सम्म भोग्दै  तिता मिठा समस्याहरुबारे आफ्नो मन्तव्य राख्नु भएको थियो । 

संस्थाका अध्यक्षले अर्घाखाँचीबासीको साझ चौतारी अर्घाखाँची प्रवासी समाज बहराइन स्थापना भए देखि आर्थिक , भौतिक र नैतिक रुपले अतुलनिय योगदान भएको मुल्यांकन गरि  ५ सदस्यलाई प्रसंशा पत्र हस्तान्तरण गर्दै पुरानो कार्यसमिति  विघटन  गरि नयाँ  कार्यसमितिको  चयन गरिएको नामावली  प्रस्तुत  गर्नु भएको थियो उपस्थिति  सबैले ताली बजायर स्वागत  गरेका थिए । 


नयाँ  कार्यसमिति लाई गोपनियताको सपत खुवाइएको थियो । सभाका अध्यक्ष   र उपस्थिति अथितीहरुले नयाँ कार्यसमिति लाई आफ्नो मन्तव्य राख्दै  बधाई  तथा सफल कार्यकाल को शुभकामना  दिनु भएको थियो । 

अर्घाखाँची प्रवासी समाज बहराइन को दोस्रो  साधारण  सभाबाट   निम्न अनुसारको कार्यसमिति सर्वसहमतीले नियुक्ति  हुनुभएको छ:
 
अध्यक्ष  = कमल घिमिरे 
प्रथम उपाध्यक्ष = शिव थापा 
दुतिय उपाध्यक्ष = देब थापा 
तृतीय उपाध्यक्ष = राम भट्टराई 
महासचिव = कृष्ण प्रसाद गैरे
सचिब = अनमोल राक्से मगर 
सहसचिव = पुनराम पोख्रेल 
कोषाध्यक्ष = केशव थापा 
सहकोषाध्यक्षय = रुद्र खत्री
सास्कृतिक सचीव = केशव थापा 
सास्कृतिक सह सचिव = मिलन थापा 
खेलकुद सचिव = रामचन्द्र सोमै 
ब्यापस्थापन सचीव 
         = केशव दंगाल 
         =धन बहादुर बस्नेत
         = चिरञ्जीवी खत्री
         = बिष्णु नेपाली 
अनुसासन बिभाग
           = केशव खनाल
           = कमल श्रेष्ठ 
सदस्यहरू 
सदस्य =राहुल रायमाझी 
सदस्य = कमल गैरे ( डासिराम )
सदस्य = प्रदीप सोमै
सदस्य = सन्दीप थापा
सदस्य = बिक्रम भट्टराई
सदस्य = कृष्ण बि.सी.
सदस्य = बिष्णु माया थापा
सदस्य = माधब भुसाल
सदस्य = बाबुराम थापा
सदस्य = रिख बस्नेत
सदस्य = बिकास खनाल
सदस्य = इन्द्र सेजवाल
सदस्य = हरि सेजवाल
सदस्य = दिपक अधिकारी
सदस्य = भुपाल खनाल 
सदस्य = सरोज बेल्बासे
प्रमुख सल्लाहकार = युबराज खत्री 
सल्लाहकार = पशुपति श्रेष्ठ 
"                 = रामु खनाल 
"                = सन्तोष सोमै 
"               = रामु सेजवाल 
"              = हिम्मत खत्री 
"              = करुन टन्डन 
प्रभाक्ता तथा प्रमुख सम्योजक = सुर्य थापा 

        सचिव 
अनमोल राक्से मगर 
अर्घाखाँची प्रवासी समाज बहराइन

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
http://go.oclaserver.com/afu.php?zoneid=1465736