arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

पूर्वाञ्चल मिडिया सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्नtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ १७, आइतवार)

चन्द्र कार्की
 
थुम  - म्याङलुङमा शनिबार पूर्वाञ्चल मिडिया सम्मेलन सम्पन्न भएको छ । श्रमजीवी पत्रकार ऐन लागू भैसके पनि कार्यान्वयन पक्ष पूर्वाञ्चलमा अझै फितलो भएकोले तत्काल ऐन कार्यान्वयन गराउने विषयलाई जोड दिँदै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।

सम्मेलनले मुलुकको वर्तमान गतिरोधको निकासका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण र विघटित संविधानसभामा भएको सहमतिको आधारमा संविधानका विवादित विषयको समाधान गरी नयाँ निर्वाचनको घोषणालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी मोफसलका सञ्चार प्रतिष्ठानको स्थायित्वका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय निकायका विज्ञापन अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममा उपलब्ध गराउन सम्मेलनले जोडदार माग गरेको छ ।

नेपाल पत्रकार महासंघको क्षेत्रीय समितिको आयोजना र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहयोगमा तेह्रथुम शाखाले गरेको सम्मेलनले लालीगुराँसको राजधानीको रूपमा रहेको तीनजुरे मिल्के जलजले क्षेत्रलाई समेत पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने आफ्नो घोषणापत्रमा प्रतिबद्धता जनाएको छ ।

सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले मुलुकमा दण्डहीनता अन्त्य नभएसम्म प्रेस स्वतन्त्रता नहुने दाबी गरे । सरकार पत्रकारको सुरक्षाको निमित्त सक्षम नभएको गाउँलेको आरोप थियो । कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारी
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736