arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधनtext size increase   text size decrease   Print    rss (२०७३ पौष २२, शुक्रवार)

world news

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ ।

६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो ।

उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका रुपमा लिइन्छ ।

स्व. पुरीका एक छोरा छन् । सन् १९९३ मा दाम्पत्य जीवनमा बाँधिएका उनले सन् २०१३ मा पत्नी नन्दितासँग सम्बन्ध विच्छेद गरेका थिए । एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए