arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

पर्वतका निर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)



पर्वतका स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले शुक्रबार शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।

सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख शर्माले खुला आकाशमुनि रहेको नगरपालिकालाई व्यवस्थित गर्नु पहिलो जिम्मेवारी हुने भन्दै फलेबासलाई समृद्ध नगरकोरुपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना लागू गर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसबाट निर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र सीता काफ्ले लामिछानेसहितका पदाधिकारीहरुले पनि शुक्रबारै पदभार ग्रहण गरे ।

सो अवसरमा नवनिर्वाचित प्रमुख जोशी र लामिछानेले कुश्माबजारलाई मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख जोशीले कुश्मालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी सडकजस्ता पूर्वाधारयुक्त समृद्ध नगर बनाउने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मोहनराज भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना दिए ।

पर्वतका सातओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित चारओटा स्थानीय तहमा एमाले विजयी भएको छ भने एक नगरपालिकासहित तीनओटा तहमा कांग्रेसले जित हासिल गरेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संविधान संशोधन विधेयक संसदमा पेश
सर्वोच्चद्वारा नेपाल प्रहरीका एआईजी सिलवाललाई थुनामुक्त गर्न आदेश
सरकार र मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलन फिर्ता लिने सहमति भएपछि मधेसी नेता कार्यकर्ता हर्षित
पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु
पूर्वी पहाडी जिल्लामा भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका स्थानीय मर्कामा
स्थानीय निर्वाचन बैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा गर्ने सरकारको निर्णय
संसद बैठक स्थगन
सीमा क्षेत्रमा निर्वाचन सुरक्षाबारे भारतीय सुरक्षा अधिकारीसँग छलफल
स्थानीय निर्वाचन बैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा हुने
दैलेखमा कैदीबन्दीबीच भएको झडपमा सात जना घाइते
मुक्तिनाथ मन्दिरबाट जोमसोमतर्फ आउँदै गरेको बस दुर्घटना,५ जनाको मृत्यु
सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि भूकम्पपीडितहरुले राहत पाउन सकेनन्
संशोधन प्रस्तावलाई परिमार्जन गरी स्थानीय निर्वाचनमा जान सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिक
एमालेद्वारा आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न ध्यानाकर्षण
कालीकोटमा पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु
मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता
अब आचारसंहिता उल्लंघन गरेमा एक लाखसम्मको जरिवानादेखि उम्मेदवारी रद्दसम्म
व्यापक अनियमितता गरेको भन्दै यातायातका पाँचजना कर्मचारीलाई निलम्बन