रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
(२०६८ फाल्गुन २७, विहीवार)
रौतहटको मसेडवा गाउं विकास समिति वडा नम्वर ६ स्थित एक घरमा गएराति भीषण आगलागी हुंदा एकजनाको मृत्यु भएको छ ।
आगलागीमा परी घरधनी लक्ष्मी ठाकुनेको घटनास्लमा जलेर मृत्यु भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । |