arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पटौटीमा ११७ घरधुरि गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरणtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

घनश्याम पौडेल


पटौटी, अर्घाखाँची ।  महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको पटौटि गाविसका ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ११७ घर परिवारलाई  विउँपल वितरण गरिएको हो ।  


लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो । 


विउँपल वितरण गर्दै पौडेलले घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यास हरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने उद्देश्यले सुआहारा कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । 


विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर प्रमोद पाण्डेको सञ्चालनमा पटौटीमा सम्पन्न भएको हो । त्यस्तै आज नै जिल्लाको हंसपुर गाविस १०४ घरधुरिलाई फिल्ड सुपरभाईजर चन्द्र पाण्डेले र मरेङ्ग गाविसमा १० घरधुरिलाई सुपरभाईजर टेकवहादुर विकले वितरण गर्नुभएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित
कला केन्द्र अर्घाखाँचीको उढ्घाटन
घाँस काटदै विदेशका श्रीमानसँग भिडियो च्याट गर्दै अर्घाखाँचीका महिलाहरु
नरपानीको दहखोलामा टि्रपरले मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भीर घाईते
हरिहर सस्कृत उच्च माबिमा नेबिसंघको ईकाई कमिटी गठन
अर्घाखाँचीमा मुल्य बृद्धिको बिरोध
काग्रेसको अर्घा बिहारमा अगुवा कार्यकर्ता भेला, माओबादीका कारण शान्ती प्रकृया ओझेलमा परेको पुर्ब मन्त्री रेवतीप्रसाद भुसालको भनाइ
छात्रवासमा बस्न पाएपछि सिद्धाराका विद्यार्थीमा खुसीयाली
जिल्ला मै पेसन्न पाईने भएपछि अर्घाखाँचीका भुपु सैनीकमा खुसीयाली
फेसबूकमा अर्घाखाँचीबासी सँग गफगाफ (घर परिवार, सुखदुख, जीवन, राजनीतिक, स्वदेश एवम विदेशी भुमिसम्म)
किमडाँडाको पकलेमा मिलको पट्टामा बेरिएर एकजना महिलाको मृत्यु
सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम सम्पन्न, माघे सङ्क्रान्ति पर्व अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो
अर्घाखाँचीमा सास्कृतिक कार्यक्रम हुँदै (तस्विर सहित)
मसिरमा स्थानीय निकायको चुनाव : रायमाझी
माघे सङ्क्रान्ति पर्व सन्धिखर्क लगायत अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइँदै
पुष्पा भुसाल पोखराथोकमा, माओबादी संबिधान निर्माणको बाधक भएको भनाई
मैदान गाबिसको सामान्य जानकारी
युएईमा अर्घाखाँचीबासीहरुको भेला सम्पन्न
गोखुंगामा आगोलागीमा लाखौको क्षती
छत्रगन्जमा माटोले पुरिएर महिलाको मृत्यु