arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

पटौटीमा ११७ घरधुरि गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरणtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

घनश्याम पौडेल


पटौटी, अर्घाखाँची ।  महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको पटौटि गाविसका ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ११७ घर परिवारलाई  विउँपल वितरण गरिएको हो ।  


लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो । 


विउँपल वितरण गर्दै पौडेलले घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यास हरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने उद्देश्यले सुआहारा कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । 


विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर प्रमोद पाण्डेको सञ्चालनमा पटौटीमा सम्पन्न भएको हो । त्यस्तै आज नै जिल्लाको हंसपुर गाविस १०४ घरधुरिलाई फिल्ड सुपरभाईजर चन्द्र पाण्डेले र मरेङ्ग गाविसमा १० घरधुरिलाई सुपरभाईजर टेकवहादुर विकले वितरण गर्नुभएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची: पत्रकारिता पुरस्कार स्थापना
अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रमको सम्पन्न (लाईभ भिडियो, अडियो समाचार सहित)
नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको बैठक सम्पन्न / एमाले अर्घाखाँची नुवाकोटमा सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न / माया देवी मन्दिर हंशपूर अर्घाखाँचीको भेला सम्पन्न / रक्तिम अभियान जिल्ला समिती अर्घाखाँचीको गठन / अर्घाखाँचीको धन्चौर गाबिसमा कृषि तालिम / सन्धिखर्कमा लुट्पात
अर्घाखाँचीको अर्घामा राजनीतिक दलहरुको विशाल सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)
रानीगैरा, अर्घाखाँची: पंचायत फर्कन सक्छ- केसी
मसुरपाटा, अर्घाखाँची: माओवादीको नेतृत्वमा सरकार- रायमाझी
अर्घाखाँचीको अर्घामा राष्ट्रिय जनमोर्चाको भब्य सभा एवम रक्तिम सास्कृतिक कार्यक्रम सम्पन्न (प्रत्क्षय प्रसारणको अडियो सहित)
अर्घाखाँचीको अर्घामा एमाओवादीको आयोजनामा आयोजित भब्य सास्कृतिक कार्यक्रम बिशाल जनशभा बिच सम्पन्न/एक जुट भएर बिकासमा लागौ:रायमाझी (प्रत्यक्ष प्रसारणको अडियो रेकर्ड सहित)
अर्घाखाँचीको अर्घा: मोहन बिक्रम सिंहलाई सम्मान गर्छु : डिलाराम आचार्य (प्रत्यक्ष प्रसारणको अडियो रेकर्ड सहित)
मोहन बिक्रम सिंहलाई सम्मान गर्छु : डिलाराम आचार्य
अर्घाखाँचीमा प्याराग्लाइडिङ संभावना
अर्घाखाँचीको पाली गाबिसमा एक गोठमा आगोलागी हुँदा १ लाख बराबरको धनजनको जलेर नस्ट
दसैं पूर्णिमा अवसरमा माओवादी अर्घाखाँचीले आज साँझ जन-सभा एवम सास्कृतिक कार्यक्रम गर्दै
अर्घाखाँचीको अर्घा रानीबारीमा भोली कार्तिक ६ गते राष्ट्रिय जनमोर्चाले सभा एवम सास्कृतिक कार्य्रक्रम गर्ने,अर्घाखाँचीको ठुलापोखरामा बाल क्लबको गठन (अडियो समाचार)
अर्घाखाँचीमा पहिलो पटक प्याराग्लाइडिङ सेवा सन्चालन (अडियो समाचार)
रक्तिम सास्कृतिक परिवार अर्घाखाँचीले ढाकावाङ गाबिसमा सभा एवम सास्कृतिक कार्य्रक्रम सम्पन्न (अडियो समाचार)
नेपाली काङ्रेस अर्घाखाँचीले दशैको उपलक्ष्यमा बल्कोटमा चियापान एवम शुभकामना आदानप्रदान (अडियो समाचार)
त्रियादशीको उपलक्ष्यमा अर्घाखाँचीको धन्चौर गाबिसमा सराए मेला सम्पन्न,धन्चौर-९ मा धनमाल सहित करिव ६५ हजार रुपैया चोरी( अडियो समाचार)
आतंक मच्चाउने अर्घाखाँची हंसपुर गाविसका १० जना यूवा प्रहरी नियन्त्रणमा
पुर्णिमा(अर्घा)बाट प्रत्क्षय प्रसारण लाईभ हुने बारे