arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ ।

बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण बाढीले मुख्य राजमार्गसहितका सडकहरु अबरुद्ध भएका छन् ।

सडक अबरुद्ध हुँदा केही सवारी साधनलाई बाढीले बगाएको छ भने कतिपय बीच बाटोमै अलपत्र परेका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने
भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु
पश्चिमी युरोपमा आँधी-बेहरी "सिंगा"बाट कम्तिमा 62जना मृत्यु
जनरल मोटर निगमद्बारा कल-पुर्जा फेर्न तेह्र लाख थान गाडीहरु फर्काउन स्वीकार
चिलीको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा उद्बार कार्य हुँदै
चिलिको भूकम्पमा परी मर्नेहरुको सँख्या सात सय अठार पुग्यो
उत्तर कोरियाको सञ्चारद्वारा मातृभूमिको एकिकरणको परिस्थितिको सिर्जना गर्न आह्वान
http://go.oclaserver.com/afu.php?zoneid=1465736