arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक दम्पतीको रुपन्देहीमा भएको सवारी दुर्घट्नामा मृत्यु text size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)


बुटवल ( अर्घाखाँचीडट्कम) । पूर्वपश्चिम राजमार्गअन्तर्गत् रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार भएको सवारी दुर्घट्नामा अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित हंसपुरका एक दम्पतीको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड -  ७ हंसपुर (साविक: हंसपुर - ७ बाम्रुक)  घर भै हाल रुपन्देही  मुर्गीयामा बसोबास गर्दै आएका ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमला खनालको मृत्यु भएको हो । 

लु९प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु१ज २२३० नम्बरको माइक्रोबसले सैनामैना-२ झारगैरामा ठक्कर दिँदा खनाल दम्पतीको ज्यान गएको हो ।  खनाल दम्पतीका एक छोरा, छोरी र बुवा आमा छन् । 

यस्तै दुर्घटनामा दुईजना घाइते भएका छन् । सोही माइक्रोबसले एक साइकललाईसमेत ठक्कर दिँदा दुईजना घाइते भएका छन् । ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उनकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

बाटो मोड्नेक्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको थियो ।  ठक्कर दिने माइक्रोबस प्रहरीको नियन्त्रणमा छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736