arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

बुटवलमा उदाए सुवेदी र आचार्य text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २३, शुक्रवार)

world news

( पहिलो प्रकासित मिती: २०७४ आषाढ २१, बुधवार)

कृष्ण खनाल 

बुटवल ।  बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उमेद्वार नेपाली काग्रेसका खेलराज पाण्डेलाई पराजीत गरेका हुन ।

 मेयर पदमा विजयी भएका नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका शिवराज सुवेदीले कुल २३ हजार २ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका बुटवल नगरसभापती समेत रहेका खेलराज पाण्डेले कुल २० हजार ८ सय ५४ मत पाएका थिए । सुवेदीले पाण्डेलाई कुल २ हजार ३ सय ९५ मतले पराजीत गरेका हुन ।

 यस्तै बुटवल उपमेयर पदमा नेकपा एमालेकी गोमादेवी आचार्य विजयी भएकी छिन् । आचार्यले  कुल २५ हजार ३ सय १ मत पाएकी थिईन् भने उनका निकटतम प्रतिस्पधी माओवादी र काग्रेस गठबन्धनका उमेद्वार जगत बहादुर पोखरेललाई पराजीत गरेकी हुन ।  पोखरेलको कुल मत १४  हजार ७  सय ९२ रहेको छ । उपमेयर पदमा कुल १० हजार ५ सय ९ मत अन्तर रहेको छ । बुटवल टुडे संग सक्षिप्त कुराकानी गर्दै विजयी उमेद्वार सुवेदीले जनताको भावनालाई समेट्दै बुटवल लाई देशकै उत्कृष्ठ नगरको रुपमा विकास गर्ने प्रतिवद्वता जनाए । उनले भने- बुटवल सुन्दर, समृद्ध सहर, देशकै नमुना सहर निर्माण गर्नेछौ ।

यस्तै  मेयर पदमा पराजीत नेपाली काग्रेसका खेलराज पाण्डेले जनताको मतको सम्मान गर्दै  नगरको विकासमा हातेमालो गरेर अगाडी बढ्ने बताए ।  नेकपा एमालेले बुटवलको कुल १९  वडा मध्ये १६ वटा वडा सहित बहुसंख्यक पदमा विजयी भएको छ भने नेपाली काग्रेसले ३ वटा वडामा मात्रै वडा अध्यक्ष जितेको छ । वडा नम्बर १३ र १८ र १९ वडामा नेपाली काग्रेसले जितेको छ  भने १६ वटा वडामा एमालेले जित हासिल गरेको छ भने माओवादी केन्द्र ले कुनै पनि वडामा जित्न सकेन ।  

वडा स्तरमा जनमुक्ति संग बुटवल ७, ९ र १० गठबन्धन गरेपनि जनमुक्ति र काग्रेसका कुनै सदस्यले जित्न सकेन्न  ।  बुधवार सार्वजनिक भएको बुटवल वडा नम्बर १८ मा नेपाली काग्रेसका होमनाथ आचार्यले जितेका थिए ।  बुटवलमा वडा नम्बर १९ मा कांग्रेसका  हिमबहादुर खत्री निर्वाचित भएका छन् । भने सो वडामा लक्ष्मी थारु, विना कुमारी दमाल नेपाली काग्रेसबाट वडा सदस्यमा जितेका हुन भने खुल्ला सदस्यमा नेकपा एमालेका कुमार थारुले जित हासिल गरेका हुन ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736