arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

ललितपुर महानगरपालिकामा विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजनtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)


ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ। शनिबारदेखि सुरु भएको पहिलो नगरसभामा महानगरका प्रमुख चिरीबाबु महर्जनले प्रस्तु गरेको नीति तथा कार्यक्रम र बजेटमा विकास निर्माण (पुँजीगत) को लागि २ अर्ब ७९ अर्ब रुपैयाँ विनियोजन गरेका छन्।

कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको महानगरको बजेटमा चालु (प्रशासनिक) तर्फ भने ४३ करोड १२ लाख रुपैयाँ बिनियोजन गरिएको छ। प्रतिशतको हिसाबले महानगरले ८६ प्रतिशत पुँजीगत र १४ प्रतिशत चालु खर्चको लागि बजेट विनियोजन भएको छ।

महानगरभित्र पूर्वाधार विकास तथा सम्पदा संरक्षणलाई केन्द्रविन्दु मानेर बजेट ल्याइएको मेयर महर्जनको भनाइ छ।

जनतालाई सेवा सुविधा दिने, दिगो विकास गर्ने दीर्घकालिन लक्ष्यसहित बजेट तथा कार्यक्रम तर्जुम्मा गरिएको महर्जनको भनाई छ।

महर्जनले महानगरभित्रका व्यवस्थापनदेखि पूर्वाधार निर्माण, निर्माणको तयारी तथा संरक्षणको लागि बजेट विनियोजन गरिएको बताए। उनका अनुसार जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराउनको लागि नीति तथा कार्यक्रमले निर्देश गरेको र पुरा गर्न सकिने खालका कार्यक्रममात्र समेटिएको छ।

बजेटको स्रोतको रुपमा आन्तरिक आम्दानी १ अर्ब २२ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ। नेपाल सरकारको सशर्त अनुदान, अनुदान, विदेशी अनुदान तथा विभिन्न कार्यक्रमबाट गरी अन्य स्रोत सहजै जुट्ने मेयर महर्जनले विश्वास व्यक्त्त गरेका छन्। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्मालाई पदबाट बर्खास्त
ताप्लेजुङमा करिव तीन वर्षको अवधिमा ७ सय ५० थान मुद्धा फर्छ्यौट
बहुप्रतीक्षित मेलम्ची पानी उपत्यकामा आइपुग्न अझै ६ महिना लाग्ने
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी
बडादशैँ नजिकिएसँगै काठमाडौंबाट बाहिरिनेको संख्यामा वृद्धि, दैनिक एक लाख यात्रु बाहिरिदैं
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
प्रदेश नम्बर-२ मा स्थानीय निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर
बागलुङको बरेङ पेरिवाङमा जिप दुर्घटना हुँदा दुईजना, १२ जना घाइते
पाल्पाको सिद्धबाबामा पहिरोमा परी तीनजनाको मृत्यु
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय