arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

एमाले शितगंगा नगर कमिटीको आयोजनामा नगर स्तरीय कार्यकर्ता भेला ठाडामा सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता

ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  नेकपा एमाले शितगंगा नगर कमिटीको आयोजनामा नगर स्तरीय कार्यकर्ता भेला ठाडामा सम्पन्न भएको छ ।


शितगंगा नगर भित्रका करिब २५० जना अगुवा पार्टी कार्यकर्ताको भेलालाइ सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले स्थानीय चुनावमा पार्टीले पराजय भोग्न परेपनि आसन्न प्रतिनिधि तथा प्रदेशको निर्बाचनमा जिल्लामा एमालेले ३ वटै क्षेत्रमा बिजय हासिल गर्ने दावी गर्नु भयो।

उहाले हिजो पन्चायतमा पनि ४ जना जनपक्षीय प्रधानपन्चले जनताको पक्षमा दृढता पूर्वक लडाइँ लडेको इतिहासको स्मरण गराउदै अहिले अल्पमत परेपनी बहुमतको आडमा हुने गलत कामकारबाही रोक्न कुनै कसर बाँकी नराख्न जनप्रतिनिधिहरूलाइ निर्देशन दिनु भएको थियो । 


नेकपा एमाले शितगंगा नगर कमिटीका संयोजक बसन्त श्रेष्ठको अध्यक्षतामा, सचीव ऋषि घिमिरेको सन्चालन र सह-संयोजक काशीराम आचार्यले स्वागत गर्नु भएको भेलामा नेकपा एमाले ५ नम्बर प्रदेश संगठन कमिटीका सदस्यहरू रामजी प्रसाद घिमिरे र पिताम्बर भुसाल केन्द्रिय पार्टी स्कुल बिभाग सदस्य बुद्धि बहादुर रायमाझी, जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, सचीव राम बहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, जिल्ला कमिटी सदस्य गीता भाट लगायतका नेताहरूले पार्टी संगठन निर्माण आगामी निर्वाचन बामपंथी तालमेल र पार्टी एकताको बिसयमा प्रशिक्षण मूलक मन्तव्य राख्नु भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
यूएईमा अर्घाखाँची बासी युवाहरु जुट्दै / अर्घाखाँची सामुहिक बचतकोष यूएईको गठन
घर खर्च जुटाउन एचआईभी सक्रमितलाई बाख्रा
अर्घाखाँचीको शाईन बैकमा साधारण शेयर खुल्यो
वाँगीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित)
त्हील चियर वितरण
३ बर्ष सम्म बिद्युतीकरण नहुदा स्थानीय बासिन्दा आक्रोसित, पोलहरु भाचिदै
२३ वर्षसम्म परियोजना सचालन भएन्
अर्घाखाँचीको सिद्धारामा ज्याला मजदुरी गर्नेहरुबाट विद्यालयलाई चन्दा
सन्धिखर्कमा भएको दुर्घटनामा ४ जना घाईते एकको अबस्था गम्भीर
अर्घाखाँची डाईक्लोनेक मुक्त क्षेत्र
गणतन्त्र दिवसको उपलक्ष्यमा सन्धिखर्कमा प्रभातफेरीको आयोजना (तस्बिर सहित)
अर्घाखाँचीको दिद्दरा देखी बाढीले बगाउदा बेपत्ता भएका चालकको अवस्था अज्ञात
तीन दिन देखि चालक बेपत्ता
अर्घाखाँचीमा बिकासको नाममा बनको बिनास
इजरायल देखि मेक्सीको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा प्रकाउ पर्नेमा एक अर्घाखाँचीबासी महिला पनि
बढ्दो गर्मि सँगै अर्घाखाँचीमा बिरामीको सख्यामा बृद्धि
रुढीवादी सोच कायमै: जेठ महिनामा मोही बनाउदा अनिष्ट हुने
पार्किङ बाटै गायव भएको गाडी भेटिएन्
बढ्दो गर्मि सँगै बिरामी सख्यामा बृद्धि
जेठ महिनामा मोही बनाउदा अनिष्ट हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736