arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापनtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २४, शनिवार)

world news

कृष्ण खनाल

बुटवल, असार । बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । 

तालिमको एक कार्यक्रमको आयोजना गरी शनिवार सामापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका की उप मेयर गुमादेवी आचार्यले महिलाहरुको नेतृत्व, क्षमता अभिवृद्धिको लागि आगामी दिनमा नगरपालिकाले विगतको भन्दा ठोस योजना अगाडी ल्याउने जानकारी दिएकी थिईन् । 

कार्यक्रममा पुर्व सांसाद तथा जागरण मिडिया सेन्टरका अध्यक्ष विनोद पहाडीले सिकेको सिप व्यवहारमा उतार्नको लागि अग्रह गरे । बुटवल उपमहानगरपालिकाका बरिष्ठ सामाजिक  शाखा अधिकृत दामोदर ज्ञवालीले महिला, वालवालिका तथा अपाङ्गता भएका व्याक्तिहरुको लागि लक्षित समुह निर्धारण गरि विनियोजित बजेटबाट विभिन्न कार्य हुदै आएको जानकारी दिएका थिए । उनले त्यसको लागि बढि भन्दा बढि जनसहभागीताको खाँचो औल्याए । 

कार्यक्रममा राष्ट्रिय समाचार समितिका लुम्बिनी अञ्चल प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  यानेन्द्र जिसी, महिला स्वयम सेविका संयोजक माया गौतम, सहभागी मिना ज्ञवाली, रेडियो जागरणका  स्टेशन प्रमुख विनोद परियार लगायतले बोलेका थिए । 
तस्वीर पनि छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ
शेयर बजारमा पुनः गिरावट
बुटवलमा एघारौ प्राङ्गगारिक कृषि मेला सुरु
ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिड
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
धान दिवस ! किसानलाई भ्याइनभ्याई
http://go.oclaserver.com/afu.php?zoneid=1465736