arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोगtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)

टेक राज थापा 

कतार । अर्घाखाँची सेवा समाज कतारले २१ औ बैठक सम्पन्न गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह विशेष सल्लाहकार जितेन्द्र पाण्डे साथै कार्यसमिति तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।


भूमिकास्थान नगरपालिका - ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका  जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी छन । जलजलाको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले सहयोगको लागि विभिन्न सामाजिक सञ्जालहरु निजको परिवारले अपिल गरेका थिए । 

उनी प्रतिस्पर्धी नेपाली तारा सिजन ३ कि उज्ज्वल एक तारा पनि हुन । समाजले शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ ।  उक्त बैठकमा उपस्थित जिल्ला बासी सुभचिन्तहरुबाट आर्थिक रकम सङ्कलन गरि सस्थाको अध्यक्षलाई हस्तान्तरण गरि उक्त पीडितको बैंक खाता जम्मा गर्ने जिम्मा दिएको थियो ।


अन्तमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा सहयोगीहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै सौहार्द बाताबरण सम्पन्न गर्नु भएको थियो । बैठक सञ्चालन महासचिव टेक राज थापाले सञ्चालन गर्नु भएको थियो ।

उक्त बैठकमा विभिन्न ब्याक्तित्वहरुबाट सङ्कलित रकम क.री ६१८/- यसै सस्थाका अध्यक्ष मार्फत पीडित Account holer name of जलजला परियार नारायण बहादुर दर्जीको खाता नेपाली १७ हजार १६ रुपैया उन्चालीस पैसा Sanima Bank Naxal main branch जम्मा गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार
अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
http://go.oclaserver.com/afu.php?zoneid=1465736